कात्तिक १, पोखरा | पोखरामा जारी सफाइ अभियान बृहत् पोखरा सफाइ अभियानमा रुपान्तरित भएको छ ।

अभियानअन्तर्गत १८औँ हप्ताको फिर्के–बुलौंदीखोला बृहत् सफाइ अभियान ड्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १, पोखरा | पोखरामा जारी सफाइ अभियान बृहत् पोखरा सफाइ अभियानमा रुपान्तरित भएको छ ।

अभियानअन्तर्गत १८औँ हप्ताको फिर्के–बुलौंदीखोला बृहत् सफाइ अभियान ड्य"/>

2026-09-08 11:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

बृहत् पोखरा सफाइ अभियान सुरु

कात्तिक १, पोखरा | पोखरामा जारी सफाइ अभियान बृहत् पोखरा सफाइ अभियानमा रुपान्तरित भएको छ ।

अभियानअन्तर्गत १८औँ हप्ताको फिर्के–बुलौंदीखोला बृहत् सफाइ अभियान ड्यामसाइडस्थित फेवाताल किनारमा सम्पन्न भएलगत्तै पोखराका २९ वटै वडादेखि लेखनाथसम्म सफाइ कार्यक्रमलाई निरन्तरता दिन लागिएको हो । 

सफाइ अभियानको १९औँ हप्ताबाट पोखरा उपत्यका बृहत् सफाइ अभियानमा रुपान्तरण गर्ने महत्वपूर्ण निर्णय गर्दै अघि बढाइएको नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले जानकारी दिनुभयो । 

१९औँ हप्ताको सफाइ अभियान पोखरा–१ स्थित सांस्कृतिक सम्पदाको रुपमा परिचित गाईघाटबाट सुरु गरी झन्डै चार टन फोहरमैला सङ्कलन गरिएको सामाजिक अभियन्ता एवम् टोल विकास संस्था वडा समन्वय समिति पोखरा–१ का अध्यक्ष चन्द्रबहादुर गुरुङले बताउनुभयो । 

त्यस्तै २० औँ हप्ताको सफाइ अभियान वडा नं १ स्थित हरिचोकदेखि बागबजार चोक, ट्याक्सी चोक, भीमकाली पाटन हुँदै टुँडिखेलसम्म गरिएको थियो । 

उक्त सफाइ अभियानमा झन्डै सात टन फोहर सङ्कलन गर्दै वडावासीलाई सार्वजनिक स्थलमा फोहरमैला नफाल्न अनुरोध गरिएको नमुना आमा समूहका अध्यक्ष कल्पना बाँस्तोलाले जानकारी दिनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो