९ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

ड्रग्स लिएको पुष्टी भए पछि जिम्बाबेका दुइ क्रिकेटरलाइ प्रतिबन्ध

१२ माघ २०८०, शुक्रबार ०६:३५

माघ १२, जिम्बाबे | गत महिना जिम्बाब्वेका खेलाडी वेस्ले मादवेरे र ब्रान्डन मावुटुआमाथि प्रतिबन्धित औषधि प्रयोग गरेको आरोप लागेको थियो । 

हाल सो परीक्षणपछि दुवैले प्रतिबन्धित औषधि प्रयोग गरेको पुष्टि भएको छ । अब जिम्बाब्वे क्रिकेट टोलीले ठूलो कदम चालेको छ । वेस्ले मधेभरे र ब्रान्डन मावुटुआलाई प्रतिबन्ध लगाइएको छ । दुवै क्रिकेटरले ४ महिना क्रिकेट खेल्न पाउने छैनन् ।


सोही क्रममा वेस्ली मधेभरे र ब्रान्डन मावुटुआले अनुसन्धान समिति समक्ष प्रतिबन्धित औषधि प्रयोग गरेको स्वीकार गरेका छन् । दुवै क्रिकेटरको गत डिसेम्बरमा डोप टेस्ट गरिएको थियो ।

यसबाहेक वेस्ले मधेभरे र ब्रान्डन मावुटुआलाई ५० प्रतिशत अंक प्रदान गरिएको छ । दुवै क्रिकेटरले आफ्नो पारिश्रमिकको ५० प्रतिशत जरिवाना तिर्नु पर्ने भएको छ । सोही सन्दर्भलाइ लिएर जिम्बावे क्रिकेट बोर्डले एक विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘जिम्बाब्वे क्रिकेट ड्रग्स र प्रतिबन्धित ड्रग्समा शून्य सहनशीलताको नीतिमा काम गर्दछ। हाम्रो समितिले भेस्ली माधेभरे र ब्रान्डन मावुटुआले प्रयोग गर्ने औषधिहरू निषेधित भएको पत्ता लगाए। त्यसैले यो गम्भीर अपराध हो र दुवै क्रिकेटरले नियम तोडेका छन् ।  उनीहरूका कारण हाम्रो बदनाम भएको छ ।’

साथै, वेस्ले मधेवेर र ब्रान्डन मावुटुआ बाहेक केभिन कासुजामाथि प्रतिबन्धित औषधि प्रयोग गरेको आरोप लागेको थियो। केभिन कासुजा गत महिना डोप टेस्टमा फेल भएका थिए । त्यसपछि केभिन कासुज्जालाई तत्कालका लागि क्रिकेट गतिविधिबाट प्रतिबन्ध लगाइएको छ । तर, केभिन कासुजाको विषयमा अन्तिम निर्णय भने सुनुवाइ पछि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्नअदालतले दियो अनुमति रुखले च्यापिएर एकको मृत्यु, दुई घाइतेको हेलिकोप्टरबाट उद्धार गरिँदै जीपीएसकाे भर पर्दा कार नदीमा खस्याे, तीन जनाको मृत्यु प्रदर्शनको २४ दिनसम्म ‘पूर्णबहादुरको सारंगी’ले कमायो साढे ४३ करोड आईपीएल इतिहासकै महँगा खेलाडी बने श्रेयस अय्यर अस्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव नियुक्त फिल्म तेल भिसाको शुरुवाति कमाई कस्तो ? रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति मृत्युपश्चात अंग दान गर्नेका परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय एमालेद्वारा काठमाडौं महानगरको जरिवाना पत्र बुझ्न अस्वीकार, त्यसै फर्कियो महानगर टोली एमालेले काठमाडौं महानगरको जरिवाना नतिर्ने दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण मुद्दा: सरकारको नाममा कारण देखाउ आदेश जारी एनपीएल खेल्न नेपाल आइपुगे काठमाडौं गुर्खाजका माइकल लेभिट हिरासतबाट दुर्गा प्रसाईँको पत्र, लेख्छन्- प्रमाण सत्य हो, कम्बोडिया लगानीबारे छानबिन गरियोस् गेस्ट हाउसमा दम्पत्तीको शव फेला, क्यानडाबाट दुई वर्षपछि शनिबार मात्रै फर्किएका थिए मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने मस्क रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दाको पेशी न्यायाधीशद्वय फुयाल र ढकालको संयुक्त इजलासमा आज तोलामै १७ सयले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो मलेसियाका पेट्रोल पम्पहरुमा काम गर्न विदेशी कामदारलाई खुला अनुसन्धानको म्याद सकिएकाले आज फेरि रविलाई कास्की अदालत उपस्थित गराइँदै