2026-10-24 04:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

ड्रग्स लिएको पुष्टी भए पछि जिम्बाबेका दुइ क्रिकेटरलाइ प्रतिबन्ध

माघ १२, जिम्बाबे | गत महिना जिम्बाब्वेका खेलाडी वेस्ले मादवेरे र ब्रान्डन मावुटुआमाथि प्रतिबन्धित औषधि प्रयोग गरेको आरोप लागेको थियो । 

हाल सो परीक्षणपछि दुवैले प्रतिबन्धित औषधि प्रयोग गरेको पुष्टि भएको छ । अब जिम्बाब्वे क्रिकेट टोलीले ठूलो कदम चालेको छ । वेस्ले मधेभरे र ब्रान्डन मावुटुआलाई प्रतिबन्ध लगाइएको छ । दुवै क्रिकेटरले ४ महिना क्रिकेट खेल्न पाउने छैनन् ।

सोही क्रममा वेस्ली मधेभरे र ब्रान्डन मावुटुआले अनुसन्धान समिति समक्ष प्रतिबन्धित औषधि प्रयोग गरेको स्वीकार गरेका छन् । दुवै क्रिकेटरको गत डिसेम्बरमा डोप टेस्ट गरिएको थियो ।

यसबाहेक वेस्ले मधेभरे र ब्रान्डन मावुटुआलाई ५० प्रतिशत अंक प्रदान गरिएको छ । दुवै क्रिकेटरले आफ्नो पारिश्रमिकको ५० प्रतिशत जरिवाना तिर्नु पर्ने भएको छ । सोही सन्दर्भलाइ लिएर जिम्बावे क्रिकेट बोर्डले एक विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘जिम्बाब्वे क्रिकेट ड्रग्स र प्रतिबन्धित ड्रग्समा शून्य सहनशीलताको नीतिमा काम गर्दछ। हाम्रो समितिले भेस्ली माधेभरे र ब्रान्डन मावुटुआले प्रयोग गर्ने औषधिहरू निषेधित भएको पत्ता लगाए। त्यसैले यो गम्भीर अपराध हो र दुवै क्रिकेटरले नियम तोडेका छन् ।  उनीहरूका कारण हाम्रो बदनाम भएको छ ।’

साथै, वेस्ले मधेवेर र ब्रान्डन मावुटुआ बाहेक केभिन कासुजामाथि प्रतिबन्धित औषधि प्रयोग गरेको आरोप लागेको थियो। केभिन कासुजा गत महिना डोप टेस्टमा फेल भएका थिए । त्यसपछि केभिन कासुज्जालाई तत्कालका लागि क्रिकेट गतिविधिबाट प्रतिबन्ध लगाइएको छ । तर, केभिन कासुजाको विषयमा अन्तिम निर्णय भने सुनुवाइ पछि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने