2026-09-19 07:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराका महिला हाते सिपको माध्यमबाट फुल बनाउन तर्फ आकर्षित

धु्र्ब बिष्ट /०१ कार्तिक डडेल्धुरा |डडेल्धुरा जिल्ला सदरमुकामका अधिकांस महिलाहरु पनि अहिले हाते सिपको माध्यमबाट आर्कषक फुल बनाउन तर्फ आकर्षित भएका छन । आवश्यक प्रयोग गरी फ्याकिएका एक्सरे कार्ड र फ्याकिएका मादकपदार्थका बोतलहरु सङ्कलन गरेर सजाउनका लागि फुल बनाउनेहरुको लहर नै चलेको छ । हाते सिपको माध्यमबाट बनाइने फुलहरु निकै आकर्षण देखिने भएकाले अहिले घर, पसल, कार्यालय तथा बिभिन्न ठाँउहरुमा सजाइन थालेका छन ।

शहर बजारदेखि लिएर ग्रामिण बस्तिहरु सम्म नै यसरि फुल बनाउने लहर छाएको छ । आजभोली सबैका घर–घरमा तथा पसलहरुमा समेत महिलाहरु फुल बनाउन व्यस्त देखिन्छन । अस्पतालमा प्रयोग गरिने एक्सरे कार्ड र मादक पदार्थ सेवन गरी फालिएका लाम्चो देखिने भोड्का नामक बोत्तलमा ऊन बेरेर सजावटका सामाग्रि फुल बनाइने गरेको छ । एक्सरे कार्डलाई स–साना टुक्रा बनाएर सोहि टुक्रामा ऊन बेरेर तथा मदिराका बोत्तलमा समेत ऊन वेरेर आर्कषक फुल बनाई विक्री गरीरहेका छन । लागत तथा मिहिनेत कम लाग्ने र गाह्रो काम पनि नभएकाले यो पेशा अपनाए राम्रै हुने यसमा सलंग्न महिलाहरुको भनाई छ । यसरि तयार पारिएको फुल २ सय देखि ५ सय रुपैँया सम्ममा बिक्रि गर्न सकिने उनिहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई