२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

४० यात्रु सवार बसका चालकलाई अकस्मात हृदयघात भएपछि…

२०८०, १९ माघ शुक्रबार ०७:४७

माघ १९, काठमाडौँ | भारतको उत्तर प्रदेशमा ४० यात्रु सवार बसका चालकलाई अकस्मात हृदयघात हुँदा पनि उनले आफ्नो सुझबुझले बसमा सवार ४० जना यात्रुको ज्यान जोगाएका हुन्।

उत्तर प्रदेशको हरदोई जिल्लाको उक्त घटना पछि अहिले चर्चाको विषय बनेको छ।


बिहीवार दिउँसो बस चालक मान सिंह र खलासी सुरेन्द्र ४० जना यात्रुलाई लिएर कन्नौजका लागि बस लिएर हिँडेका थिए। हरदोई सहरबाट १७ किलोमिटरको दुरी पार गर्दै गरेको बेला चालक मानसिंहको स्वास्थ्यमा समस्या देखियो। श्वासप्रश्वासमा समस्या र मुटु दुख्न थालेपछि उनले बस बीच सडकमै रोकिदिए। बसबाट झरेर थचक्क बसेका मानसिंह सडकमै बेहोस भए।

बस चालकलाई बेहोस भएको देखे पछि बसमा सवार यात्रुहरूले तीनलाई बसमा राखेर बसलाई सिधै अस्पताल पुर्याएका थिए। जहाँ चिकित्सकले मानसिंहलाई मृत घोषणा गरे। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति