कात्तिक २, परासी | साउदी अरबको मक्का मदिना पुगी हज गर्ने हाजीहरुलाई आज संयुक्त बधाई ज्ञापन गरिएको छ । जामिया एमाम अहमद रजा मदरसा चिमन टोला नवलपरासीले आयोजना गरेको बधाई "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २, परासी | साउदी अरबको मक्का मदिना पुगी हज गर्ने हाजीहरुलाई आज संयुक्त बधाई ज्ञापन गरिएको छ । जामिया एमाम अहमद रजा मदरसा चिमन टोला नवलपरासीले आयोजना गरेको बधाई "/>
२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

हाजीहरुलाई संयुक्त बधाई ज्ञापन

२०७३, २ कार्तिक मंगलवार १०:४४

कात्तिक २, परासी | साउदी अरबको मक्का मदिना पुगी हज गर्ने हाजीहरुलाई आज संयुक्त बधाई ज्ञापन गरिएको छ । जामिया एमाम अहमद रजा मदरसा चिमन टोला नवलपरासीले आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा जिल्लाका ७ जना हाजीहरुलाई बधाई दिइएको थियो ।

सम्पन्नशाली र ईच्छाइएको व्यक्तिले जिवनको एकपटक पनि हज गर्न पाए आफुँलाई जिवनको सबैभन्दा ठुलो खुशी अनुभुति गर्छन् । यसवर्ष जिल्लाबाट ७ जना हाजीहरु हज गर्न गएका थिए । एक महिनाको समयमा हज गरि घर फर्किएका हाजीहरुलाई जिल्लाका मुस्लिम समुदायहरु बधाई दिदै हजका सिद्धान्तहरु व्यवहारमा उतार्न हाजीहरुलाई आग्रह गरेका थिए ।

कार्यक्रममा तन्जीमुल ओल्मा युनियन समितीका अध्यक्ष मौलाना सैयद गुलाम हुसैनले हाजी हुन ठुलो कुरो होईन तर यसलाई जिवनमा उतार्न हजको सफलता रहेको बताउनु भयो । अध्यक्ष हुसैनले हाजीहरुले नियमित नमाज, कुरान पढने, ब्रत बस्ने, दानपुन गर्ने, झैझगडाबाट बच्ने, साँचो बोल्ने र विभिन्न गलत क्रियाक्लापबाट बच्न आग्रह गर्नु भयो । हज गरेपछि व्यक्तिको सबै पाप धुल्छ तर पुनः गलत काममा लाग्ने हाजीको हज रद्द समेत हुने गरेको अध्यक्ष हुसैनले बताउनु भयो ।

कार्यक्रममा मौलाना जुल्फेकार अहमद, हाजी तैयब अलि अंसारी लगायतले धार्मिक शिक्षाबाट टाँढिदै गएका मुस्लिम समुदायलाई विभिन्न मदरसाहरुबाट शिक्षा प्रदान गर्न धर्मावलम्बीहरुलाई आग्रह गर्नु भयो । ईस्लाम धर्मको संरक्षण र यसका सांस्कृतिलाई जोगाउन सबै एकजुट हुनु पर्ने वक्ताहरुले आग्रह गरका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित