2026-06-29 06:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

भारतमा आम आदमी पार्टीका नेताहरुको घरमा इडीको छापा, मोदीले प्रतिशोध लिएको नेताहरूको आरोप

माघ २३, नयाँ दिल्ली | दिल्लीको मनी लान्ड्रिंग केसमा १२ भन्दा बढी स्थानहरूमा ईडीको छापा हानेको छ ।

आम आदमी पार्टी राज्यसभा सांसद एनडी गुप्तासहितको घरमा ईडीले छापा हानेको हो । 

यसका साथै मुख्यमन्त्री अरविन्द केजरीवालका निजी सचिव विभव कुमारको घरमा पनि छापा मारिएको छ । 


भारतीय सञ्चारमाध्यमका अनुसार दिल्ली जल बोर्डका पूर्व सदस्य शलभको घरमा पनि छापा मारिएको छ। यो छापा दिल्ली सरकारका मन्त्री आतिशीको पत्रकार सम्मेलन अघि भएको थियो। आतिषीले ईडीको बारेमा पत्रकार सम्मेलन गर्न लागेकै बेलामा यो छापा हानिएको हो ।

आम आदमी पार्टीका नेताहरू र उनीहरूसँग सम्बद्ध व्यक्तिहरूको मनी लान्ड्रिंग मामिलामा छापा मारिरहेको छ तर अहिलेसम्म ईडीले मनी लान्ड्रिंगको कुन मामिलामा छापा मारेको छ भन्ने स्पष्ट भएको छैन। मुख्यमन्त्री पीएको घरमा छापा मारेको सुनिएको आप नेता आतिशीले बताए । ‘यो के हुदैछ ? हामीलाई धम्की दिने प्रयास भइरहेको छ । म प्रधानमन्त्रीलाई भन्न चाहन्छु कि हामी डराउँदैनौं,’ उनले भने । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी