2026-09-06 05:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

कपाल काटेको चित्त नबुझेपछि रिसाएका ग्राहकले हजामकै कपाल खौरिदिएपछि…(भिडियो)

माघ २४, बैंकक । थाइल्यान्डको पट्टायामा बिदा मनाउन आएका एक रुसी पर्यटकले स्थानीय हजामको कपाल खौरिदिएका छन् । हजामले आफ्नो टाउकोमा काटेको कपाल चित्त नबुझेपछि ती पुरुषले रिसको झोकमा हजामकै कपाल खौरिदिएका हुन् ।

गएका एक हप्ता अनलाइनमा यो भिडियो निकै भाइरल भइरहेको छ । एक प्रत्यक्षदर्शीका अनुसार ती पुरुष हजामकहाँ गएर आफ्नो कपाललाई कस्तो बनाउने भनेर विस्तारमा बताए । उनलाई राम्रोसँग अङ्ग्रेजी बोल्न आउँदैनथ्यो । त्यसैले हातको इशाराले भनिरहेका थिए । कपाल काटिरहँदा एक पटक उनले ऐनामा आफूलाई हरेर । अनि बिग्रिएको कपाल हेरेर क्रुद्ध भए । टेबलमा मुड्की बजार्दै हजामलाई गाली गर्न थाले ।

निधारतिरको कपाल आफूले भनेको जस्तो नपाएपछि मुख छाड्दै हजामलाई गाली गर्न थाले । यतिले पनि रिस मरेन । ती पुरुषले हजामको निधारपट्टीको कपाल खौरिदिए अनि कपाल काटेको पैसा नै नतिरी सैलुनबाट बाहिरिए । यो दृश्यले सैलुनका कर्मचारी र अन्य ग्राहकहरू ट्वाल्ल भए । ती हजामले टाउको पूरै खुइलाउनु पर्‍यो । आफूमाथि दूरव्यवहार गर्ने ती रुसी पर्यटकविरुद्ध उनले प्रहरीमा उजुरी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ