२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुन तस्करी प्रकरणमा जोडिएकी अमला रोकाविरुद्द डिफ्युजन नोटिस जारी

२०८०, २४ माघ बुधबार ०९:२४

माघ २४, काठमाडौँ | सुन तस्करी प्रकरणमा जोडिएकी अमला  रोकाविरुद्द डिफ्युजन नोटिस जारी भएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो( सिआईबी) काे पत्राचारपश्चात इन्टरपोलले उनीविरुद्द  डिफ्युजन नोटिस जारी गरेको हो। उनी सुन तस्करी प्रकरणमा थुनमामा रहेका चीनिया नागरिक दावा लामाकी श्रीमती हुन्। 


रोक्का ६० किलो सुन तस्करी प्रकरणका मुख्य योजनाकारमध्येका चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङकी श्रीमती हुन् । अमला को नाममा दावाले काठमाडौंको ठमेलमा होटल भियना सञ्चालन गरेका थिए । अमला मार्फत नै दावाले माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनसँग सम्बन्ध बनाएका थिए । दाबासँगको तस्बीर सार्वजनिक भएपछि माओवादी नेता पुन पनि विवादमा तानिएका थिए ।

गत साउनमा हङकङबाट तस्करी गरेर काठमाडौं ल्याइएको ६० किलो ७ सय ग्राम सुन प्रकरणमा ९ विदेशीसहित २९ जना विरुद्ध मुद्दा दायर भएको थियो । आरोपीमध्ये २६ जनालाई प्रहरीले पक्राउ गरेको थियो । सहो मुद्दाको आरोपी फरार अमला रोक्कालाई पक्राउ गर्न इन्टरपोल मार्फत डिफ्युजन नोटिस जारी भएको हो । सोही मुद्दाका आरोपी माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीका नेता जीवन चलाउने पनि फरार छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति