2026-06-28 11:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

जनजागरण पार्टी नेपालका महासचिव खनाललाई सम्मान

जीवराज बख्रेल । माघ ४, हेटौडा ।
भूकम्प पीडितलाई सहयोग गरेको भन्दै जनजागरण पार्टी नेपालका महासचिव वीपी खनाल मकवानपुरको रातोमाटेमा
सम्मानित हुनुभएको छ ।

मकवानपुरका विभिन्न गाविसका भूकम्प पीडितलाई
अस्थायी टहरा निर्माणमा सहयोग पुर्याउनुका साथै त्रिपाल, जस्तापाता, खाद्यान्न लगायत कपडा वितरण गरेको
भन्दै रातोमाटे आशिष चर्चले सम्मान गरेको हो । चर्चका पाष्टर दर्जबहादुर पाख्रिनले दोसल्ला ओढाएर सम्मान
गरेको ख्रिष्टियन समुदायमा क्रियाशील संस्था युथ फर क्राइस्ट हेटौंडाका संयोजक गोविन्दप्रसाद न्यौपानेले
जानकारी दिनुभयो ।

भूकम्पका बेलामा मकवानपुरको राक्सिराङ ,
हाँडीखोला, काकडा, मनहरी, चैनपुर, हर्नामाडी, आमभञ्ज्याङ लगायतका भूकम्प प्रभावित क्षेत्रमा महासचिव
खनालले सहयोग पुर्याएको कार्यक्रम संयोजक तथा सहपाष्टर प्रशान्त देवले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी