२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

सालकको खपटासहित एक जना पक्राउ

३ कार्तिक २०७३, बुधबार ०९:११

कात्तिक ३, बनेपा । एक किलो ७०० ग्राम सालकको खपटा सहित काभ्रेपलाञ्चोकको पनौतीवाट प्रहरीले एक जनालाई फक्राउ गरेको छ । 

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक च्यासिङखर्क– ३ का २८ वर्षीय सोनामसिंह वाइवा रहेको इलाका वन कार्यालय, जनगालले जनाएको छ । बेच्नका लागि ल्याएको उक्त परिमाणको सालकको खपटासहित आइतवार केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरोले उनलाई पनौतीवाट पक्राउ गरिएको हो । 

इलाका वन कार्यालय, जनगालका रेञ्जर शङ्कर झाका अनुसार च्यासिङखर्क– ९ मदनवासबाट सो सालकको खपटा ल्याएको अनुसन्धानवाट खुलेको छ ।

अन्तर्राष्ट्रिय बजारमा स्तनधारी दुर्लभ सालकको खपटा र छालाको मूल्य प्रतिकिलोग्राम रु एक लाख ५० हजारदेखि रु तीन लाखसम्म रहेको जनाएको छ । पक्राउ परेका वाइवामाथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअन्तर्गत मुद्दा चलाइने रेञ्जर झाले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह