2026-09-18 09:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

नेपाली बजारमा आयो ‘ग्यालेक्सी ए१५फाइभजी’, मूल्य कति ?

नेपाली बजारमा आयो ‘ग्यालेक्सी ए१५फाइभजी’, मूल्य कति ?

फागुन ६, काठमाडौँ | सामसङले ‘ग्यालेक्सी ए१५फाइभजी’ नेपाली बजारमा ल्याएको छ ।

ग्लालेक्सी ए१५ डिभाइसमा ‘एफएचडी’ प्लस रेजोल्युसन भएको ६.५ इन्चको सुपर ‘एमोल्ड’ इन्फिनिटी-यू डिस्प्ले रहेको छ । ९० हर्ज रिफ्रेस रेर्टले स्क्रोल गर्दा, ट्याप गर्दा वा स्वाइप गर्दा सहज र प्रतिक्रियात्मक अनुभव हुने कम्पनीले जनाएको छ ।

अत्याधुनिक मिडिया टेक डाइमेन्सिटी ६१०० प्लस चिपसेट, मल्टिटास्किङ र गेमिङ अनुभवद्वारा सञ्चालित, अद्भूत पर्फमेन्स र द्रुत फाइभ जी कनेक्टिभिटीका लागि अक्टा-कोर प्रोसेसर छ । ६/६४ जीबी, ८/१२८ जीबी र ८/२५६ जीबीसम्मका विकल्पहरूमा ग्यालेक्सी ए१५ उपलब्ध छ ।

त्यस्तै अत्याधुनिक पछाडिको सेटअपमा ५० एपी वाइड-एंगल क्यामरा, ५ एमपी अल्ट्रा-वाइड क्यामेरा र २ एमपी म्याक्रो क्यामरा रहेको छ । १३ एमपी फ्रन्ट क्यामरा रहेको छ । ग्यालेक्सी १५ एन्ड्रोइड १४ मा चल्ने जनाइएको छ । सामसङको प्रयोग गर्न सजिलो ‘वान युआई ६.० रहेको छ, जसले अनुकूल इन्टरफेस दिन्छ र सजिलैसँग कष्टमाइज गर्न सकिन्छ ।

सामसङका अनुसार नेपाली बजारमा ग्यालेक्सी ए१५ को मूल्य २९ हजार ९९९, २७ हजार ९९९, २९ हजार ९९९ र ३३ हजार ९९९ रुपैयाँ तोकिएको छ । जसका लागि शून्य प्रतिशत ब्याजमा झन्झटमुक्त ईएमआई सेवा र सजिलो प्रोसेसिङद्वारा एक घण्टाभित्र प्राप्त गर्न सक्ने सुविधा समेत उपलब्ध गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई