कात्तिक ३, काठमाडौँ । काठमाडौँको नक्साल भटभटेनीमा रहेको अनमोल स्वीट हाउसमा खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागको संयुक्त टोलीले शीलबन्दी गरेको छ ।

वि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ३, काठमाडौँ । काठमाडौँको नक्साल भटभटेनीमा रहेको अनमोल स्वीट हाउसमा खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागको संयुक्त टोलीले शीलबन्दी गरेको छ ।

वि"/>

२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनमोल स्वीट्स हाउसको मिठाइमा झिँगा र साङ्ला भेटिएपछि शिलबन्दी

२०७३, ३ कार्तिक बुधबार ०९:४६

कात्तिक ३, काठमाडौँ । काठमाडौँको नक्साल भाटभटेनीमा रहेको अनमोल स्वीट हाउसमा खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागको संयुक्त टोलीले शीलबन्दी गरेको छ ।

विभागको टोलीले बुधबार स्वीट्सको किचनमा झिँगा र साङ्ला देखिएको भन्दै शिलबन्दी गरेको हो । सँगै स्वीट्सको भान्सा कोठा अत्यत्त दुर्गन्धित भएको भेटिएको छ । 

बिभागको टोलीले भटभटेनीस्थित अनमोल स्वीट्सको बिक्रीकक्षमा सजाएर राखिएको लालमोहन, रसवरी र दहीमलाईसमेत अखाद्य भेटिएपछि नष्ट गरेको छ ।

उक्त भण्डारको भान्सा कोठा दुर्गन्धित र फोहोरमय अवस्थामा भेटिएपछि विभागले अनिश्चितकालका लागि शिलबन्दी गरेको छ । बिक्रीकक्षमा राखिएको १४ केजी लालमोहन, १४ केजी रसवरी र २ केजी दहीमलाई नष्ट गरिएको विभागले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी