कात्तिक ३, बाग्लुङ । गलकोटमा पिक अप जिप दुर्घटना हुदा एक जनाको घटना स्थलमै ज्यान गएको छ ।

हटिया बजार बाट मल्म जादै गरेको ग १ च १४७३ नं को जिप मल्म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक ३, बाग्लुङ । गलकोटमा पिक अप जिप दुर्घटना हुदा एक जनाको घटना स्थलमै ज्यान गएको छ ।

हटिया बजार बाट मल्म जादै गरेको ग १ च १४७३ नं को जिप मल्म"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बाग्लुङमा पिकअप जिप दुर्घटना हुँदा एकको मृत्यु, एकजना गम्भीर घाइते

३ कार्तिक २०७३, बुधबार ११:४६


कात्तिक ३, बाग्लुङ । गलकोटमा पिक अप जिप दुर्घटना हुदा एक जनाको घटना स्थलमै ज्यान गएको छ ।

हटिया बजार बाट मल्म जादै गरेको ग १ च १४७३ नं को जिप मल्मको बेसारे डाँडा नजिकै दुर्घनाग्रस्त हुदा मल्म ८ का अन्दाजि ६८ वर्षिय कर्ण बहादुर खड्काको ज्यान गएको छ ।

दुर्घटनामा चालक रेश १ का कुमार परियार घाईते भएको ईलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ ।

घाईते परियारको टाउकोमा चोट लागेको छ । उनको स्थानिय ईमरजेन्सी पोलि क्लिनिकमा उपचार भईरहेको छ र टाउकोमा चोट लागेको कारण पोखरा रिफर गर्ने तैयारी भईरहेको प्रहरीले जनाएको छ ।

गाडीमै रहेका सहचालक भने हाम फाल्न सफल भएकोले सामान्य घाईते भएका छन् ।

उकालो बाटोमा गाडी एक्कासी ब्याक भई दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । उक्त पिक अप सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरी निरिक्षक अर्जुन ध्वज अधिकारीले जानकारी दिए । बालकृष्ण सुबेदीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता