कृष्ण कँडेल/कात्तिक ३, बागलुङ । बेल्जियममा ज्यान गुमाएका बागलुङ नरेठाँटिका भुमप्रसाद गैरेका परिवारलाई नेपाली समाज गेन्टले २ लाख ३० हजार राहत रकम प्रदान गरेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/कात्तिक ३, बागलुङ । बेल्जियममा ज्यान गुमाएका बागलुङ नरेठाँटिका भुमप्रसाद गैरेका परिवारलाई नेपाली समाज गेन्टले २ लाख ३० हजार राहत रकम प्रदान गरेक"/>

2026-09-19 03:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

गैरेका परिवारलाई २ लाख ३० हजार राहत प्रदान


कृष्ण कँडेल/कात्तिक ३, बागलुङ । बेल्जियममा ज्यान गुमाएका बागलुङ नरेठाँटिका भुमप्रसाद गैरेका परिवारलाई नेपाली समाज गेन्टले २ लाख ३० हजार राहत रकम प्रदान गरेको छ । 

बेल्जियमको गेन्ट शहरमा बस्ने नेपालीहरुबाट रकम संकलन गरि काठमाण्डौमा स्वार्गीय गैरेका छोरी गिता गैरेलाई हस्तान्त्रण गरिएको हो । 

रोजगारिको शिशिलामा बेल्जियमको गेन्ट शहरमा रहेका नरेठाँटि–३ ठानका गैरेको गत जेठ ३ गते हृदयघातका कारण मृत्यु भएको थिया । 

नेपाली समाज गेन्ट बेल्जियमका सदस्य वसन्ति ढुङ्गानाले उक्त रकम हस्तान्तरण गर्नुभएको हो । स्वर्गीय गैरेका श्रीमती, १ छोरी र छोरा छन् । छोराछोरीको शिक्षामा खर्च गर्ने गरि सहायता रकम प्रदान गरिएको ढुङ्गानाको भनाई छ । 

राहात रकम काठमाण्डौमा रहेका गलकोटवासीको उपस्तितिमा एक कार्यक्रम गरि वितरण गरिउको गलकोट घुम्टे विकाश मञ्च काठमाण्डौका मिलन केसीले जानकारी दिनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई