Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
March 1, 2024 रोजगार

सशस्त्र प्रहरी बल नेपालले माग्यो विभिन्न पदमा दरखास्त आह्वान

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन १८, काठमाडौँ | सशस्त्र प्रहरी बल नेपालले रिक्त विभिन्न पदमा दरखास्त आह्वान माग गरेका छ । सशस्त्र प्रहरी बल नेपालले आज (शुक्रबार) एक सूचना जारी गर्दै  रिक्त पदपूर्तिका लागि आवेदन माग गरिएको हो ।

प्राविधिक समूह प्रहरी निरीक्षकदेखि नायव निरीक्षकसम्मका पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएको सूचनामा उल्लेख छ ।

योग्यता पुगेका नेपाली नागरिकले चैत १८ गते सम्म अनलाइनमार्फत दरखास्त दिन सक्ने भर्ना तथा छनौट शाखाले जनाएको छ ।