2026-09-19 12:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

आजको राइनो कपमा ब्वाईज युनियन काठमाण्डौ र बिरगञ्ज युथ ऐकेडेमी बिचको खेल सुरु

गोपिकृष्ण चापागाई / कात्तिक ४, नवलपरासी । राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगीताको आज (बिहिबार) को खेल सुरु भएको छ । ब्वाईज युनियन काठमाण्डौ र बिरगञ्ज युथ ऐकेडेमी बिचको खेल दिउँसो ३ बजेर ५५ मिनेट जाँदा शुरु भएको हो । 

सञ्चालित खेलमा ब्वाईज युनियन काठमाण्डौ पहेँलो जर्सिमा खेल मैदानमा उत्रिएको छ भने बिरगञ्ज युथ ऐकेडेमीको टिम रातो जर्सिमा खेल मैदानमा उत्रिएको छ । खेल शुरु हुँदा सबै खेलाडी उत्साहित देखिन्छन् । खेलको सुरुवातमा ब्वाईज युनियन काठमाण्डौ बल चालु गरेको थियो । आजको खेलमा रब केसी, प्रकाश मल्ल र रबिन श्रेष्ठ रेफ्रिको रुपमा रहेका छन् । खेल कुन टिमले जित्नेछ त्यो खेलको अन्तिमसम्म कुर्नुपर्ने देखिन्छ । 

हिजो (बुधबार)को पोखरा ११ कास्की र योङ्ग स्टार क्लव नवलपरासी बिचको  खेलमा पोखरा ११ कास्कीले ४–२ ले विजयी भएको थियो । 

तस्बिरः नविन चापागाई /साझासबाल नवलपरासी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो