2026-06-28 04:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

रेफ्रीको विवादस्पद निर्णयपछि बराबरीमा रोकियो रियल म्याड्रिड

फागुन २०, काठमाडौं | स्पेनिस ला लिगा अन्तर्गत रेफ्रीको विवादस्पद निर्णयपछि रियल म्याड्रिड बराबरीमा रोकिएको छ । गएराती सम्पन्न रियल म्याड्रिड र भलेन्सियाबीचको खेल २-२ गोलको बराबरीमा रोकिएको हो ।

खेलको ९९औ मिनेटमा रियल म्याड्रिडका जुडे बेलिंगघमले गोल गर्दै रियललाई जित दिलाए पनि रेफ्रीले गोल दिएनन् भने उनले बेलिंघमलाई रातो कार्ड दिएका थिए ।

यस अघि खेलको ३० मिनेटमा २-० ले पछि परेको रियल म्याड्रिडलाइ भिनिसियस जुनियरले २ गोल गर्दै खेलमा फर्काएका थिए । त्यस्तै भलेन्सियाका लागि भने हुगो डुरो र रोमन यारेमचुकले एक एक गोल गरेका थिए ।

खेलपछि रियल म्याड्रिडले रेफ्रीको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै अनौठो घटना भनेको छ । 

यो बराबरीपछि रियल म्याड्रिडको २७ खेलमा ६६ अंक रहेको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । त्यसैगरी भलेन्सियाको भने २६ खेलमा ३७ अंक रहेको छ र लिगमा नवौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी