Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ कार्तिक ०४ गते, अपराह्न ४:२९ बजे मोरङ्ग - MRG, समाज

टोलसुधारका लागि शान्तिटोलवासीहरु एकजुट हुँदै

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक ४, मोरङ् । चाडवाडको समयमा हुने अवान्छित गतिविधी माथि निगारानी वढाउने तथा टोलको समग्र विकाका लागि मोरंग जिल्ला को वेलवारी न.पा -४ लालभित्ती (शान्तिचोक) वासीहरु एकजुट भएका छन् ।

जेष्ट सदस्य जीतवहादुर कार्कीको अध्यक्षतामा वसेको टोलभेलाले भूवन कार्कीको अध्यक्षतामा १३ सदस्सीय एक कार्य समितिको चयन गरेको छ ।

समितिका  उपाध्यक्षमा श्रीमती रामकुमारी राई, सचिव केशु विरही, सह-सचिव विष्णप्रसाद सुवेदी, कोषाध्यक्ष श्रीमती गंगा सम्बाहाम्फे लिम्बू तथा अन्य सदस्यहरुमा सूरेन्द्र केसी, तिलक लिम्बू, कैलास तिरुवा, प्रेम श्रेष्ठ, गोपाल  वस्नेत, थामराज लिम्बू, निरु लिम्बू र मचिन्द्र पंधाक आदि रहेका छन् ।

उक्त भेलाले  चेतबहादुर अधिकारी, हस्तबहादर राई, जीतवहादुर कार्की, होमबहादुर पिठाकोटी, महेन्द्र  गहतराज तथा सविता गिरी रहेको एक सल्लाहकार मण्डलको पनि निर्माण गरेको छ ।