2026-06-29 04:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

नेपाल आउँदै गरेका ब्राजिलियन भ्लगरलाइ बलात्कार गर्ने तीन भारतीय पक्राउ

फागुन २२, नयाँदिल्ली | पूर्वी भारतमा प्रहरीले एक विदेशी पर्यटकलाई सामूहिक बलात्कार गर्ने तीनजनालाइ पक्राउ गरिएको छ । 

साथै,  श्रीमतीलाइ बलात्कार गर्ने क्रममा ती संदिग्धहरूले उनको पतिलाई आक्रमण गरेको आरोपमा तीन जना पुरुषलाई पक्राउ गरेको जनाइएको छ ।

महिला विरुद्धको यौन हिंसा रोक्न दशकौं लामो संघर्षलाई उजागर गर्ने एउटा मुद्दामा थप चार संदिग्धहरूको खोजी गरिरहेका भारतीय प्रहरीले जनाएको छ।


पश्चिम बङ्गाल राज्यबाट मोटरसाइकलमा छिमेकी नेपालतर्फ जाँदै गरेको अवस्थामा गस्तीमा रहेका प्रहरी अधिकारीहरूले बलात्कृत महिला र उनका पतिलाइ फेला पारेको झारखण्ड राज्यको दुम्का जिल्ला प्रहरी उपरीक्षक पिताम्बर सिंह खेरवारले बताए।

‘उनीहरूलाई अस्पताल लगिएको थियो, जहाँ महिलाले डाक्टरलाई आफू बलात्कृत भएको बताएकी थिइन’ उनले भने।

त्यसपछि प्रहरीले खोजी गरिएका संदिग्धहरूको पहिचान गरेको र विशेष अनुसन्धान टोली गठन गरेर खोजी सुरू गरिएको थियो, खेरवारले भने। पक्राउ परेका तीनै संदिग्धको कानुनी प्रतिनिधित्व छ कि छैन भन्ने स्पष्ट छैन।

महिला पीडितको नाम राखेको छैन, भारतीय कानून बमोजिम यौन हिंसा पीडितको नामकरण गर्न रोक्छ।

गत शनिबार एक ट्राभल भ्लगर दम्पतीले आफ्नो इन्स्टाग्राम खातामा भारतमा भएको सो आक्रमणको क्रममा घाँटीमा चक्कु हानिएको पोष्ट गरेपछि उनीहरू पक्राउ परेका हुन्। महिलालाई बलात्कृत गरी डीएनए परीक्षणका लागि अस्पताल ल्याइएको उनीहरुले बताएका छन ।

दम्पतीले स्पेनिश भाषामा पोष्ट गरेका थिए भने महिलाले आफ्नो इन्स्टाग्राम पृष्ठमा आफू ब्राजिलियन भएको बताएकीन्।

आफ्नो इन्स्टाग्राम स्टोरीमा ती महिलाले आफ्नो अनुहारमा दाग देखाउँदै भनिन्,  ‘मेरो अनुहार यस्तो देखिन्छ, तर सबैभन्दा बढी पीडाको क्षण हो, मलाई लाग्थ्यो म मर्छु ।”

भारतको राष्ट्रिय महिला आयोगले सो घटनाको निन्दा गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी