2026-09-19 12:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

राईनो कपः ब्वाईज युनियन काडमाण्डौ ट्राईब्रेकरमा ५–४ ले विजयी

गोपिकृष्ण चापागाई /कात्तिक ४, नवलपरासी । राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगीताको आज (बिहिबार) को विरगञ्ज युथ एकेडेमी र ब्वाईज युनियन काठमाडौं बिचको खेलमा ब्वाईज युनियनले बिरगञ्ज युथ एकेडेमीलार्इ  ट्राईब्रेकरमा ५–४ ले  पराजीत गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ  । निर्धारीत समयसम्म दुबै पक्ष बाट एक एक गोल भएपछी ट्राईब्रेकरमा ४ का विरुद्ध ५ गोल गर्दै ब्वाईज युनियन विजयी भएको हो ।
 

खेलको पहिलो हाफमा ब्वाईज युनियन काठमाण्डौका खेलाडी जर्सी नं. १४ का साजन राईले खेलको पहिलो हापको ४ औं मिनटमा पहिलो गोल गरे  भने खेलको २४ औं मिनटमा विरगञ्ज युथ एकेडेमीका जर्सी नं.१२का खेलाडी चतुरधन चौधरीले १ गेल गरेपछि पहिलो हाप सम्म बराबरीमा रह्यो ।

 प्रतियोगिता अन्र्तगत भोली झापा ११ र लालबन्दि स्पोट्र्स क्ल्ब सर्लाही बिच दोस्रो चरणको पहिलो खेल हुने आयोजकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता