२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

साउदी क्लब अल हिलालले बनायो विश्व कीर्तिमान

२०८०, ३० फाल्गुन बुधबार ०८:४५

फागुन ३०, काठमाडौँ | ब्राजिलियन स्टार नेमारको क्लब अल हिलालले विश्व कीर्तिमान बनाएको छ । साउदी अरेबियन क्लब अल हिलालले व्यावसायिक लिगमा लगातार सबैभन्दा बढी खेल जित्ने कीर्तिमान आफ्नो नाममा पारेको हो ।


अल हिलालले मंगलबार राति खेलिएको एसियन च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेलमा अल इथिहादलाई २–० गोलले हराउँदै यस्तो विश्व कीर्तिमान बनाएको हो ।

जितसँगै अल हिलाल ४–० कुल गोल भिन्नताका आधारमा एसियन च्याम्पियन्स लिगको सेमिफाइनलमा पनि पुगेको छ ।

पहिलो श्रेणीको व्यावसायिक लिगमा अह हिलालले हात पारेको यो लगातार २८औँ जित थियो । यसअघि लगातार सबैभन्दा बढी खेल जित्ने क्लबको कीर्तिमान वेल्सको दी न्यु सेन्ट्सको नाममा थियो ।

सन् २०१६ मा दी न्यु सेन्ट्सले लगातार २७ खेल जित्दै यस्तो कीर्तिमान बनाएको थियो । अहिले आएर अल हिलालले त्यही कीर्तिमान तोडेको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन