2026-08-22 11:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

फिफा यू-१७ विश्वकपमा पनि ४८ टोली हुने, पाँच संस्करण कतारमा हुने

चैत २, काठमाडौँ | फिफा यू-१७ विश्वकपमा पनि अब टिम संख्या बढाइने भएको छ । फिफा काउन्सिलले यु-१७ विश्वकपमा ४८ टिम बनाउने निर्णय गरेको हो । यसअघि २४ टिमले खेल्दै आएका थिए ।

फिफाले पुरुष विश्वकपमा ४८ टिम सहभागि गर्ने निर्णय यसअघि नै गरिसकेको छ र २०२६ मा उत्तर अमेरिकाको तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा ४८ टिमले खेल्नेछन् ।

यसैगरी हरेक चार(चार वर्षमा हुँदै आएको यू-१७ विश्वकपलाई अब हरेक वर्ष आयोजना गर्ने निर्णय गरेको छ । यो निर्णयलाई युवा फुटबलको विकासमा प्रतिबद्धताको अंशको रूपमा रहेको फिफाले जनाएको छ ।

जस अनुसार अब २०२५ देखि यू-१७ विश्वकपको पाँच संस्करण कतारमा आयोजना भएको छ ।

पछिल्लो पटक यू-१७ विश्वकप २०२३ मा इन्डोनेसियामा भएको थियो जहाँ जर्मनी च्याम्पियन बनेको थियो ।

यस्तै पिफा काउन्सिलले फिफा यू-१७ महिला विश्वकपमा पनि टिम संख्या बढाएर २४ पुर्‍याउने निर्णय गरेको छ र २०२५ देखि २०२९ सम्म मोरक्कोमा आयोजना हुने भएको छ ।

प्रतियोगिताको प्रभावकारिता र दिगोपनको हितलाई मध्यनजर गर्दै पिफाले दुवै प्रतियोगिता आयोजनाका लागि विश्वव्यापी आह्वान गरेको थियो र त्यसै अनुसार यी निर्णयहरू गरिएको फिफाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो