२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हेटौडा १४ पदमपोखरीमा आजदेखि विश्व शान्ति पुजा सुरु

११ माघ २०७२, सोमबार २१:४३

माघ १२, हेटौडा । विश्वको शान्तिको कामना सहित हेटौडा १४ पदमपोखरीमा आजदेखि
विश्व शान्ति पुजा हुने भएको छ । हेटौडा १४ पदमपोखरीको महेन्द्र उमावि पछाडि हुने पुजाको सम्पुण तयारी
पुरा भएको अयोजक ज्याङ छुप्लिन पोताला गुम्वाका अध्यक्ष दिपक संह थोकरले जानकारी दिनु भयो ।

पहिलो दिन आजदेखि पाठ सुरु हुनेछ । विशेष कार्यक्रम अन्तर्गत १६ गते हवन,
१७ गते सनम घिड्मे गरुवाट प्रवचल, १८ गते गुरुहरु वाट वाङ थाप्ने र १९ गते समापन गर्ने कार्यक्रम रहेको
आयोजकले जनाएको छ । ज्याङ छुप्लिन पोताला गुम्वाको आयोजनामा हुन लागेको पुजाको समापन १९ गते हुने छ

हेटौंडा उपमहानगरपालिका–१६ स्थित शुभप्रभात निम्न माध्यामिक विद्यालयलाई हेटौंडा–४
स्कुलरोडस्थित मेरीगोल्ड बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिपक खड्काले डेक्सबेन्च सहयोग गर्नुभएको छ
। उपमहानगरपालिका क्षेत्रभित्र रहेरपनि डेक्सबेन्चको अभावमा चिसो भुईमै पढ्न बाध्य बालवालिकालाई खड्काले
पाँचवटा डेक्सबेन्च र एउटा ह्वाइटबोर्ड सहयोग गर्नुभएको हो । खड्काले पचासहजार बराबरको सहयोग सामाग्री
उपलब्ध गराएको विद्यालयले जनाएको छ । हस्तान्तरण कार्यक्रम बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष टेक
बहादुर मोक्तानको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह