2026-10-23 11:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

पुरुषोत्तम ले राजधानी किन गाउमा सारे ? (भिडियो सहित)

जिबराज बख्रेल/ माघ १२,
मकवानपुर ।  
देश यति बेला भारतीय नाकाबन्दीको मारमा छ ।बजारमा हरेक चिजको मुल्यले आकास छोएको छ
।महँगी हवात्तै बढेको छ । न ग्यास छ न पेट्रोल न त डिजेल नै । जसले गर्दा खाना पकाउन,गाडी चढन र दैनिक
गुजरा चलाउन नै समस्या भएको छ ।शहरमा नाकाबन्दीको प्रत्यक्ष प्रभाव परे पनि आजसम्म गाँउमा भने
नाकाबन्दीले खासै प्रभाव परेको छैन । किनभने गाँउमा ग्यासको सट्टा दाउरा बालिन्छ, गाडीको सट्टा पैदल
हिडेरै यात्रा गरीन्छ । गाँउमा तरकारी फलफुल पनि आफनै बारीमा उत्पादन गरिन्छ न त शहर जस्तो धुलो धुँवा
नै हुन्छ । यति बेला प्राय लाई लाग्न सक्छ गाउतिरै बसौं उतैतिर सरौं । यहि परीबेशमा लोक्दोहोरीमा जमेको
मधुकर थापा, पुरुषोत्तम सत्यालको जोडिले आग्रह गरेका छन्। उनि हरु भन्छन्

“न त चिन्ता धुलो र
धुँवाको,गाँउमै वन महल र मायाको

यो मनमा साह्रै नै, पर्न थाल्यो पिर
यो
स्वार्थी शहरमा डाहा गरे दुनियाले

तिम्रो मेरो मायाको राजधानी, सारौं गाम तिर”

लोक दोहोरीको क्षेत्रमा पुरुषोत्तम सत्याल भनेर नचिन्ने अहिले सायद कमै
मात्रमा होलान् । उनि यस क्षेत्रमा आउनको लागि ठुलो मेहेनत गरेको बताउछँन । आफ्नो गायन यात्रामा लाग्नु
पुर्व उनले ठुलै संघर्ष गरे । उनले जिवनका बिभिन्न किसिमका कहालि लाग्दा चुनौतिको सामाना गर्नसंगै अहिले
आम नेपाली लोक दोहोरी पाराखीहरुको मन मुटुमा राज गर्न सफल भएका छन् । उनले पहिलो पटक गित रेर्क्ङ्गिको
लागि काठमाण्डौ आउने क्रममा रामेछापको बाबियाखर्कमा भएको कहालिलाग्दो बस दुर्घटनामा परेको तितो कहानी
समेत सनाए । उनि त्यतिवेला पनि अन्य कुराले भन्दापनि गाएक वन्ने इच्छा अधुरो हुने भयो भन्ने लागेको
वताउछन् ।

सायद उनको भाग्यमा सफल गायक बन्न लेखेको भएर होला उनी गम्भिर घाइते भएर पनि वाँच्न सफल
भएको छ । सत्यालले पहिलो पटक आफ्नै शब्द र लयमा ‘मेरो मनको मान्छे चुन्छु हजुर म त’ बोलको गीत ल्याएका
थिए । उनलाइ यो पहिलो गीत बाट्नै सफलता मिलेको हो । त्यसपछी सत्यालकै शब्द सिर्जना तथा लयमा ‘किन
खोज्छ्यौ मायालु टाढाटाढा हुन’ बोलको गीत बजारमा आएको थियो । सो गीतमा सत्याल र कला गुरुङले स्वर भरेका
छन् । ओखलढुङगामा जन्मिएर नेपाली गीतसंगीत क्षेत्रको लोक दोहोरी बिधामा आफ्नो छुट्टै पहिचान बनाउन सफल
सत्यालले मधुकर थापा संगको सहकार्य मा यो गित वजारमा ल्याएका हुन ।

सत्याल्को संगित मा अनि
थापाको शब्द मा सागित क्षेत्र मा यी दुई जोडिले तहल्का मच्चाइ रहेका छन सन्चारकर्मी तथा पत्रकार धनविर
दाहाल र सस्मिता खडका ले यस्तै यस्तै भाव समेटेको स्थानिय लोक भाका भरखरै बजारमा ल्याएका छन् ।मधुकर
थापाको उत्कृस्ट शब्द र सत्याल कै लय सृजना रहेको सो लोकभाकामा गायक सत्याल र पश्चिमा गायिका पुर्णकला
विसी र धन वीर दाहाल को सुमधुर स्वर सुन्न सकिन्छ । मधुकर थापा र पुरुषोत्तम सत्याल ले पछिल्लो समय मा
निकै नै राम्रा राम्रा गित हरु बजार मा लाएका छन । हामी दुई लाई दर्शक अनि स्रोता ले नै जोडि मिलयायको
भएर सफल भएका छौ भन्छन् सत्याल्ल।

उनी हरुले ऐले दर्ज्न भन्दा बढी गित बजार मा ल्याएका छन थापाको
नयाँ गित उहाकै सोर मा चङ्गा उडाउछु वजारमा आउने तयारी मा छ । समसामयिक भाव समेटिएकोले गित निकै नै
राम्रो रहेको र छोटो समयमै गीतले निकै चर्चा पाएको उनको विश्वास छ ।अभिनय भवानी शंकर ढुंगेल र सस्मिता
खड्काको रहेको छ । यस भाकालाइ शिव द्धक mभमष्ब ले बजार मा लायको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने