कात्तिक ५, काठमाडौ । प्रधानमन्त्री प्रचण्डले आफुले खुकुरीको धारमा टेकेर काम गरिरहेको बताएका छन् ।

प्रधामन्त्री दाहालले आफ्नो सरकार गठन भएको पहिलो दिनबाट नै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ५, काठमाडौ । प्रधानमन्त्री प्रचण्डले आफुले खुकुरीको धारमा टेकेर काम गरिरहेको बताएका छन् ।

प्रधामन्त्री दाहालले आफ्नो सरकार गठन भएको पहिलो दिनबाट नै"/>

२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अहिले खुकुरीको धारमा हिडिरहेको छु: प्रधानमन्त्री

२०७३, ५ कार्तिक शुक्रबार ११:३७

कात्तिक ५, काठमाडौ । प्रधानमन्त्री प्रचण्डले आफुले खुकुरीको धारमा टेकेर काम गरिरहेको बताएका छन् ।

प्रधामन्त्री दाहालले आफ्नो सरकार गठन भएको पहिलो दिनबाट नै आफु र आफ्नो पार्टीविरुद्ध पुराना संसदबादी तथा राजाबादीहरुले झुटको खेती गरेको आरोप लगाए ।  राजधानीमा आज आयोजीत नेकपा माओवादी केन्द्र तथा नेकपा माओवादी विद्रही बिचको एकता समारोहलाई सम्बोधन गर्दै उनले भने ‘अहिले म खुकुरीको धारमा हिडेको छु, म पहिलो पल्ट प्रधानमन्त्री हुदाँको भन्दा अहिलेको अवस्था फरक छ ।'  उनले आफ्नो सरकारले विगतका सरकारका कारण लड्खडाएको विदेश नितीलाई सन्तुलनमा ल्याएको समेत बताए ।

दाहालले एक प्रसंगमा नेताहरु काठमाडौं केन्द्रीत भएकोमा असन्तुष्टि व्यक्त गरे । उनले नेताहरुलाई गाउँ फर्काउने बजेट ल्याउने तयारीमा सरकार रहेको बताए । प्रधानमन्त्री दाहालले भने ‘ हाम्रा नेताहरु काठमाडौँ केन्द्रित भए उनीहरु गाउँ तथा जनताको घरघरमा भन्दा सिंहदरबारमा रहेको मन्त्रालय धाउन थाले त्यसैले सरकारले उनीहरुलाई गाउँ फर्काउन पुरक बजेट ल्याउँदै छ । 

अहिले सम्म कुनै सरकारले दिन नसकेको रकम गाउँ विकासका लागि पठाउने तयारीमा सरकार रहेको दहालले दावी गरे । प्रधानमन्त्री दाहालले यसका लागि आफुले अर्थमन्त्री तथा योजना आयोगका प्रमुख लगायतका सरोकारवालाहरुसँग छलफल गरिसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?