पर्वत, मोटरसाइकल एक आपसमा जुध्दा पर्वतमा तीन जना घाइते भएका छन् । नगरपालिका वडा नम्वर १२ कोडारे नजिकै पोखरा वाग्लुङ सडक खण्डमा कुश्मा वाट डिमुवा आउदै गरेको ग ९ प ४३२४ नम्वरको मोटर साईकल र विपरित दिशावाट आउदै गरेको ग १० प नम्वरको मोटरसाईकल एक आपसमा ठक्कर खादा मोटरसाईकल चालक "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत, मोटरसाइकल एक आपसमा जुध्दा पर्वतमा तीन जना घाइते भएका छन् । नगरपालिका वडा नम्वर १२ कोडारे नजिकै पोखरा वाग्लुङ सडक खण्डमा कुश्मा वाट डिमुवा आउदै गरेको ग ९ प ४३२४ नम्वरको मोटर साईकल र विपरित दिशावाट आउदै गरेको ग १० प नम्वरको मोटरसाईकल एक आपसमा ठक्कर खादा मोटरसाईकल चालक "/>
२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मोटरसाइकल जुध्दा तीन घाइते

२०७३, ५ कार्तिक शुक्रबार १३:५३

पर्वत, मोटरसाइकल एक आपसमा जुध्दा पर्वतमा तीन जना घाइते भएका छन् । नगरपालिका वडा नम्वर १२ कोडारे नजिकै पोखरा वाग्लुङ सडक खण्डमा कुश्मा वाट डिमुवा आउदै गरेको ग ९ प ४३२४ नम्वरको मोटर साईकल र विपरित दिशावाट आउदै गरेको ग १० प नम्वरको मोटरसाईकल एक आपसमा ठक्कर खादा मोटरसाईकल चालक र सवार गरी ३ जना घाईते जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।


घाइते हुनेमा ग १० प ३७२५ नम्वरको मोटर साईकल चालक जिल्ला वाग्लुङ कुश्मिसेरा ७ वस्ने वर्ष ३५ को कमल प्रसाद पौडेलको दाहिने हातको कान्छी औला भाचिएको खुट्टामा चोट लागेको जनाइएको छ त्यस्तै ग१ प ४३२४ नम्वरको मोटरसाईकल चारक जिल्ला काठमाडौ घर भई हाल जिल्ला म्याग्दी वेनी नगरपालिका – ४ वस्ने वर्ष ३४ को रामकुमार गौतमको खुट्टामा चोट लागेको छ भने भारत घर भई हाल जिल्ला कास्की पोखरा उप(महानगरपालिका १४ वस्ने वर्ष २२ को मुन्ना भाईको दाईने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।


 मुन्नालाई सामान्य चोट लागेका कारण डिस्चार्ज भएको र चालक दुवै जनालाई पोखारा मेट्रोसिटि र मणिपाल अस्पतालमा रिफर गरिको छ । दुवै सवारी साधन प्रहरीचौकी डिमुवाको  नियन्त्रणमा रहेका छन् भने थप अनुसन्धान भैरहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन