कात्तिक ६, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीको महाअभियोग प्रस्तावबाट पछि नहट्ने बत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक ६, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीको महाअभियोग प्रस्तावबाट पछि नहट्ने बत"/>

५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकमानविरुद्धको महाअभियोग प्रस्ताव पारित हुन्छ: ओली

६ कार्तिक २०७३, शनिबार ०८:३४


कात्तिक ६, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीको महाअभियोग प्रस्तावबाट पछि नहट्ने बताएका छन् ।

उनले नेपालको संसदमा ब्याक गियर नभएको समेत बताए । ‘नेपालको संसदमा ब्याकगियर छैन,’ शनिबार बिहान भक्तपुरको बालकोटस्थित निवासमा बिहान संयुक्त विद्यार्थी संगठनसँगका प्रतिनिधिहरुसँगको भेटमा ओलीले भने,‘संसद अब पछाडि हट्न सक्दैन, प्रस्ताव पारित हुन्छ ।’ महाअभियोगको प्रस्ताव कुनै पार्टी विशेषकाले भन्दा पनि सांसदले गरेकाले यो पारित हुने उनको भनाई छ ।

सरकार ढाल्न एमालेले षडयन्त्र पूर्वक संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएको नेपाली कांग्रेसका केही सदस्यको अभिव्यक्ति प्रति इकित गर्दे ओलीले षडयन्त्र गर्नेहरुका विरुद्धको कदम नै महाअभियोग प्रस्ताव भएको दाबी ओलीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी