2026-09-08 12:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

ए डिभिजनको सरस्वति क्लब २–१ गोलले पराजित

जिवराज बख्रेल/ माघ २०, मकवानपुर । सुमन भोम्जन अन्तराष्ट्रिय आमन्त्रण
गोल्ड कपको तयारीमा रहेको मकवानपुर ११ ले ए डिभिजनको सरस्वति क्लबलाई २–१ गोलले पराजित गरेको छ । आज
हेटौँडाको क्याम्पाडाँडामा भएको मैत्रीपूर्ण खेलमा मकवानपुरले सरस्वतिलाई पराजित गरेको हो

गोल्ड कपको तयारीमा रहेको मकवानपुरले आज भएको खेलको ७ औ मिनेटमा विके लामाले गोल गर्दै टोलीलाई
१–० को अग्रता दिलाए । पहिलो हाफको अन्तिम मिनेटमा मकवानपुरकै शुसान्त लामाले गोल गर्दै टोलिलाई २–० को
अग्रता दिलाएका थिए । निकै प्रतिस्पर्धात्मक खेलको अन्तिम मिनेटमा सरस्वतिमा आबद्ध सेनेगलका डोडोजले एक
गोल फर्काए पनि त्यो जितको लागि पर्याप्त नहुँदा खेलमा मकवानपुर ११ विजयी भयो । जित पछि प्रतिक्रिया
दिदै मकवानपुरका प्रशिक्षक विजयलाल श्रेष्ठले गोल्ड कपको लागि छनौट अन्तिम चरणमा पुगेको बताउनुभयो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल