2026-06-28 11:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

बंगुरपालन तामिल समापन

माघ २४, हेटौंडा । सिमलटारमा सञ्चालित बंगुर पालन सम्बन्धि तालिम आज समापन
गरिएको छ । सिमलटारक्षेत्रलाई स्रोतकेन्द्रका रुपमा विकास गर्ने उद्घेश्यले आयोजना गरिएको तीन दिने
बङ्गुर पालन तालिम समापन गरिएको हो ।

स्थानीय स्वरोजगार
बङ्गुरपालक कृषक समूहका अध्यक्ष देवेन्द्र राईको अध्यक्षता तथा जिल्ला पशु सेवा कार्यालय मकवानपुरका
कार्यालय प्रमुख तथा बरिष्ठ पसु विकास अधिकृत डाक्टर रामप्रकाश प्रधानको प्रमुख आतिथ्यमा तालिम समापन
गरिएको हो । पशु विकास फार्म पोखरा र जिल्ला पशुसेवा कार्यालय मकवानपुरको संयुक्त आयोजनामा आयोजित
तालिममा स्थानीय २१ जना कृषकको सहभागिता थियो ।

डाक्टर
रामप्रकाश प्रधान, पशु विकास फार्म पोखराका पशु सेवा प्राविधिक दिपेन्द्र लामिछाने, पशुसेवा प्राविधिक
मधु विलास न्यौपाने, बन्धुराज अधिकारीले सहनीकरण गर्नुभएको थियो । तालिम समापनमा विपन्न बचत तथा ऋण
सहकारी संस्थाका अध्यक्ष दुदुमाया थापा, स्वरोजगार बङ्गुर पालक कृषक समूहका सदस्य सल्लाहकार
गोविन्दप्रसाद न्यौपाने, तालिमका सहभागी कृषक सपना गोङ्वा र रामकुमार जिम्बाले मन्तव्य व्यक्त गर्नुभएको
थियो ।

तालिममा बङ्गुरको जात छनौट, खोर व्यवस्थापन, आहारा
व्यवस्थापन, प्रजनन् व्यवस्थापनबारे सहभागीलाई जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी