६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

उखु किसान ट्रेन्चर विधिप्रति आकर्षसित बन्दै

७ कार्तिक २०७३, आईतवार ०८:२६

विमल धामी/कात्तिक ७, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिकाका उखु किसानहरु टे«न्चर बैज्ञानिक विधिप्रति दिन प्रतिदिन आकर्षसित बन्दै गएका छन् ।

 महाकाली सुगर मिलको सहयोगमा शनिवार बेल्डाँडी–७ बैवाहमा टे«न्चर बैज्ञानिक विधिबाट उखु खेती गरिएको बेल्डाँडीका किसान दुर्गा प्रसाद चौधरीले जानकारी गराउनु भयो । 

शरद कालिन उखु खेती टे«न्चर बैज्ञानिक विधिबाट गर्दा उखु किसानलाई धेरै फाईदा हुने मिलले जनाएको छ । 

महाकाली सुगर मिलका केन मेनेजर सि.डी पाण्डेले नौलो विधिबाट किसानले खेती गर्दा रोग किरा कमहुने, उखुको उभार शक्ती पुरोनो विधि भन्दा २५/३० प्रतिशतले बढी हुने, लगानि कमलाग्ने, यो खेती गर्दा लसुन, तोरी ,मटर, धनिया, आदि जस्ता खेती गरी आर्य आर्जनमा टेवा पुग्ने पाण्डेले बताउनु भयो ।

 पाण्डेले किसानहरुलाई बैज्ञानिक विधि अपनाउन जोड समेत गरेको जनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश सहकारी ठगी : छविलाल जोशीलाई बुटवल ल्याइयो माल्दिभ्सविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक, एञ्जिला र साम्बा बेन्चमा ५ लाख धरौटीमा रिहा भए सुलेमान शंकर ‘इकु’