२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इजरायल र अमेरिकालाई जवाफी हमला नगर्न इरानको चेतावनी

२०८१, २ बैशाख आईतवार ०८:३७

बैशाख २, काठमाडौँ । इरानले आफ्नो आक्रमणको जवाफमा हमला नगर्न इजरायल र अमेरिकालाई चेतावनी दिएको छ।

आइतबार इरानले आफ्नो आक्रमणप्रति प्रतिक्रिया नदिन चेतावनी दिँदै अर्को हमला थप घातक हुने बताएको छ। इरानी सशस्त्र बल प्रमुख मेजर जनरल मोहम्मद बगेरीले भने, ‘यदि इजरायले जवाफी हमला गरे, गएराति भएको विष्फोटभन्दा पनि विशाल प्रतिक्रिया हुनेछ।’


इजरायलको प्रतिक्रियामा वाशिङ्टनले साथ दिएमा अमेरिकाको आधारमा समेत निशाना बनाउने इरानको चेतावनी छ ।

यसअघि, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो राष्ट्रले जित्ने सामाजिक संजाल एक्समा बताएका थिए।

राष्ट्रलाई सम्बोधन गर्दै नेतान्याहुले सेना कुनै पनि अवस्थाको लागि तयार भएको बताए। उनले अमेरिका, फ्रान्स र बेलायतको साथप्रति पनि आभार व्यक्त गरे।

गएराति इरानले इजरायलको भूमिमा ३०० भन्दा बढि ड्रोन र मिसाइल आक्रमण गरेको थियो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ