बैशाख ५, काठमाडौँ | ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा हङ्कङले मलेसियालाई सात विकेटले हराएको छ । जितसँगै हङ्कङले सेमिफाइनलमा पुग्ने सम्भावना पनि जिवितै राखेको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ५, काठमाडौँ | ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा हङ्कङले मलेसियालाई सात विकेटले हराएको छ । जितसँगै हङ्कङले सेमिफाइनलमा पुग्ने सम्भावना पनि जिवितै राखेको छ । 

2026-08-22 05:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

मलेसियालाई हराएपछि हङकङको सेमिफाइनल प्रवेश सम्भावना जिवितै

बैशाख ५, काठमाडौँ | ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा हङ्कङले मलेसियालाई सात विकेटले हराएको छ । जितसँगै हङ्कङले सेमिफाइनलमा पुग्ने सम्भावना पनि जिवितै राखेको छ । 

तीन खेल खेलेको नेपाल ६ अंकसहित तालिकाको पहिलो स्थानमा छ । नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुग्ने निश्चित भइसकेको छ । उपविजेताका रुपमा सेमिफाइनलमा पुग्न हङ्कङ र साउदी अरेबियाबिच चर्को प्रतिस्पर्धा छ ।  हङ्कङ चार खेलबाट चार अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । कतार र मलेसिया भने उपाधि होडबाट बाहिरिएका छन् । चार खेलबाट चार अंक बटुलेको कतार नेट रनरेटमा हङ्कङभन्दा पछाडि परेको छ । 

साउदी अरेबियाले तीन खेलबाट दुई अंक जोडेको छ । अहिले नेपाल र साउदी अरेबियाबिच खेल भइरहेको छ । उक्त खेलमा नेपाल विजयी भए साउदी अरेबिया उपाधि होडबाट बाहिरिने छ । यस्तो अवस्थामा हङ्कङ समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुग्ने छ ।

तर, नेपाललाई हराउन सकेमा साउदी अरेबिया सेमिफाइनलमा प्रवेश गर्नेछ । यस्तो अवस्थामा साउदी अरेबियाको पनि चार अंक हुनेछ । अहिले पनि हङ्कङको भन्दा साउदी अरेबियाको नेट रनरेट राम्रो रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने