नरी बडु, असोज ७ बैतडी ।
दुर्गमका स्थानीय नागरिकको सरकारी सेवा सुविधा उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्नको लागि जिल्ला प्रशासन कार्यालयको अगुवाईमा जिल्लाको थालाकाँडा र गाँजरी गाविसमा एकिकृत घुम्ति शिविर संञ्चालन हुने भएको छ ।

यसै महिनाको २६ र २७ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु, असोज ७ बैतडी ।
दुर्गमका स्थानीय नागरिकको सरकारी सेवा सुविधा उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्नको लागि जिल्ला प्रशासन कार्यालयको अगुवाईमा जिल्लाको थालाकाँडा र गाँजरी गाविसमा एकिकृत घुम्ति शिविर संञ्चालन हुने भएको छ ।

यसै महिनाको २६ र २७ "/>

2026-09-19 04:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

थालाकाँडा र गाँजरीमा एकिकृत घुम्ति शिविर संञ्चालन हुने

नरी बडु, कात्र्तिक ७ बैतडी ।
दुर्गमका स्थानीय नागरिकको सरकारी सेवा सुविधा उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्नको लागि जिल्ला प्रशासन कार्यालयको अगुवाईमा जिल्लाको थालाकाँडा र गाँजरी गाविसमा एकिकृत घुम्ति शिविर संञ्चालन हुने भएको छ ।

यसै महिनाको २६ र २७ गते जिल्लाको थालाकाँडा गाविसको मौरावगर र २९, २० गते जिल्लाको गाँजरी गाविसमा एकिकृत घुम्ति शिविर संञ्चालन गर्न लागिएको जिल्ला प्रशासन कार्यालयको फेसबुक (हेलो बैतडी) मा उल्लेख छ ।

घुम्ति शिविरमा जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशुसेवा कार्यालय, जिल्ला वन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, महिला तथा बालबालिका कार्यालय, सुख्खा फलफूल विकास केन्द्र, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, घरेलु तथा साना उद्योग विकास समितीको कार्यालय, नेपाली सेनाको शिविर, प्रहरी चौकि र जिल्ला हुलाका कार्यालयबाट प्रवाह हुने सेवा सुविधा दिन लागिएको प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले बताए ।

उक्त सिविरको प्रचार प्रसारका लागि गाविस सचिवहरुलाई निर्देशन दिने तथा जिल्लामा रहेका एफ.एमहरुलाई प्रयोग गर्ने चौधरीले बताए ।
यसका साथै कार्यालय शुक्रबार बसेको कार्यालय प्रमुखहरुको बैठकले तीहार तथा छट पर्वको समयमा पनि जिल्लाका सरकारी कार्यालयहरुमा पालो पहराको व्यवस्था मिलाउने निर्णय गरीएको उहाँले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई