दिनेश परियार, कात्र्तिक ७ बैतडी ।
सरसफाई तथा स्वच्छता विषयक छलफल कार्यक्रम सम्पन्न मोहन चन्द बैतडी कार्तिक ७ जिल्ला शिक्षा अधिकारी लाल सिंह टेरको अध्यक्षता र विद्यालय निरिक्षक शंकर दत्त भट्ट को प्रमुख आतिथ्यतामा विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता विषयक छलफल कार्यक्रम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिनेश परियार, कात्र्तिक ७ बैतडी ।
सरसफाई तथा स्वच्छता विषयक छलफल कार्यक्रम सम्पन्न मोहन चन्द बैतडी कार्तिक ७ जिल्ला शिक्षा अधिकारी लाल सिंह टेरको अध्यक्षता र विद्यालय निरिक्षक शंकर दत्त भट्ट को प्रमुख आतिथ्यतामा विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता विषयक छलफल कार्यक्रम"/>
2026-09-19 04:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

खानोपानी सरसफाई तथा स्वच्छता विषयक छलफल कार्यक्रम सम्पन्न

दिनेश परियार, कात्र्तिक ७ बैतडी ।
जिल्ला शिक्षा अधिकारी लाल सिंह टेरको अध्यक्षता र विद्यालय निरिक्षक शंकर दत्त भट्ट को प्रमुख आतिथ्यतामा विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता विषयक छलफल कार्यक्रम बैतडीमा सम्पन्न भएको छ ।

विकास तथा प्रकोप ब्यबस्थापन केन्द्रले विगत ७ महिना देखि बैतडीका ३६ वटा गाविसमा काम गर्दै आएको र उक्त अवधि भित्र भएका उपलब्धीहरुको वारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको हो ।

बिश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग र सि डी एम नेपालको प्राबिधिक सहयोगमा बैतडीका दिवा खाजा कार्यक्रम सञ्चालन भएका १ सय ९९ वटा बिद्यालयहरुमा खानेपानी,सरसफाई तथा स्वच्छता समन्वय समिति गठन गरिएको छलफलमा बताईएको छ ।

प्राथमिक बिद्यालयहरुमा बिद्यालय खानेपानी,सरसफाई तथा स्वच्छता समन्वय समिति गठन गरेर समितिका सदस्यहरुलाई ब्यक्तिगत, घरायसी र वातावरणीय सरसफाई, पौष्टिक आहारको महत्व र फोहोरको उचित ब्यवस्थापन बारे जानाकारी गराईएको थियो ।

खानेपानी,सरसफाई तथा स्वच्छता समन्वय समिति संगै बाल क्लबहरु पनि गठन गरिएको छ । बाल कलबहरुले बिद्यार्थीहरुलाई ब्यक्तिगत सरसफाई तथा कहिले, किन, कसरी र के को प्रयोग गरेर हात धुनु पर्दछ भन्ने बारेमा १ सय ९९ वटा प्राथमिक बिद्यालयहरुमा जानाकारी गराईएको जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता कार्यक्रमका जिल्ला अधिकृत सुरेन्द्र जैरुले जानकारी दिनु भयो ।

स्वच्छता समन्वय समिति र बाल क्लब गठन गरिएपछी शिक्षक, बिद्यार्थी र अभिभाबकहरुमा सकारात्मक परिवर्तन भएको बिद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता कार्यक्रम अधिकृत जैरु जानकारी दिनु भयो ।

छलफलका सहभागी हरुले खानेपानी कार्यालयल, युनीसेफ लगाएतका अरु सस्थाहरुले पनी हात धुने लगाएतका सरसफाई सम्वनधी कार्यक्रम मात्रै सञ्चालन गर्ने हुदा अव फरक कार्यक्रम सञ्चालन गर्न सुझाव दिनु भयोको थियो ।

कार्यक्रमको समापन गर्दै जिल्ला शिक्षा अधिकारी टेरले सरसफाई गर्नको लागी पानीको आवस्यकता पर्ने हुदा प्रत्येक विद्यालयमा पानीको सुविधा भए पछी यो कार्यक्रम प्रभकारी हुने वताउनु भयो । यसको लागी जिल्ला शिक्षा कार्यालय ले जिल्ला खाने पानी डिभिजन कार्यालय संग सहकार्य गर्ने समेत वताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई