2026-09-08 12:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

श्रीकृष्ण प्रणामी मन्दिर सत्संग भवनको २५ औं वार्षिक साधारणसभा

माघ २४, मकवानपुर । श्रीकृष्ण प्रणामी मन्दिर सत्संग भवन,
प्रणामी नगर हटियाको २५ औं वार्षिक साधारणसभा भएको छ । प्रणामी नगर मन्दिर सेवा समितिका अध्यक्ष घनश्याम
ढकालको सभाध्यक्षतामा साधाणसभा भएको छ ।

सँधारणसभामा अध्यक्ष ढकालले मन्दिरको २७ बु“दे वार्षिक
प्रगति प्रतिवेदन प्रस्तुत गरेका छन् । उनले ११ बु“दे भावी गुरु योजना पनि प्रस्तुत गरेका छन् । ढकालले
भूकम्पले पूर्ण रुपमा क्षति पु¥याएको मन्दिरको गुरु योजना तयार पारिएको बताए । साधारणसभामा कोषाध्यक्ष
श्यामप्रसाद चौलागाईंले आर्थिक वर्ष २०७१/०७२ को ६ लाख ९९ हजार ७ सय ९३ रुपैया“ आयव्यय प्रस्तुत गरेका
छन् ।

यसैगरी भूकम्पले क्षतविक्षत बनाएको मन्दिरको पुर्नः निर्माण थालिएको छ ।साधारणसभामा मन्दिर
निर्माणको लागि प्रणामी मन्दिर हेटौंडाका अध्यक्ष ,सुदशन प्रसाद वाग्लेले ५१ हजार रुपैया“ सहयोग गर्ने
प्रतिबद्धता व्यक्त गरेका छन् ।प्रणामीनगर मन्दिर सेवा समितिले २६ पिल्लरसहितको कलात्मक शैलीमा मन्दिरको
,नया“ भवन निर्माण गर्न लागेको अध्यक्ष ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल