2026-09-18 08:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

जुवा खेल्दै हुनुहुन्छ, खबरदार ! परिएला नि फन्दामा : १५ जना जुवाडे पक्राउ

सास । कार्तिक ७, बर्दिया ।

के तपाई यसपालीको तिहारमा खाल जमाएर जुवा खेल्ने योजना बनाउनुभएको छ या त खेल्दै हुनुहुन्छ ? होसियार कुनै पनि बेला प्रहरी आएर तपाईलाई लिएर जान सक्छन् । यस्तै भएको छ बर्दियाको कालिका –८, बाट १५ जना जुवाडेहरु पक्राउ परेका छन् ।

फाईल तस्वीर 

आईतबा रातको ३ बजे कालिका ८ बस्ने सुवास पोखरेलको कटेजबाट हारजित हुनेगरी जुवा खेलीरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी कालिकाको संयुत प्रहरी टोलीले जुवाडेहरु पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले बताउनुभएको छ । पक्राउ पर्नेहरु सबै कालिका गाविसका विभिन्न वडाहरुका रहेका छन् ।

जुवा खेलेको खालबाट प्रहरीले नगद रू. १ लाख ३२ हजार ७० रूपैया समेत बरामद गरी आवश्यक कार्वाही भैरहेको गिरीले बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई