२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

कांग्रेस मकवानपुरको सभापतिमा बानिया

२०७२, २५ माघ सोमबार १४:११

makwanpurजिवराज बख्रेल/ माघ २५, मकवानपुर । नेपाली
कांग्रेस मकवानपुरको सभापतिमा इन्द्र बानिया निर्वा्चित हुन भएको छ । आज भएको जिल्ला अबिधेशनबाट
बानियाले आफ्ना प्रत्याशी रघुरमण न्यौपाने र प्रभात दाहाल लाई पराजित गर्दै सभापतिमा विजयी हुन भएको हो

विजयी बानियाले ७ सय ७८ मत प्राप्त गर्नु भयोे भने उहाँका
प्रतिस्पर्धी रघुरमण न्यौपानेले ११० र प्रभात दाहालले १०९ मत ल्याउनु भएको थियो । पार्टी सचिवमा वुद्ध
लामा विजयी हुनु भएको छ । आफ्ना प्रत्याशी धर्मराज लामिछान र भवसागर श्रेष्ठ लाइ पराजित गर्दै लामा
विजयी विजयी हुनु भएको हो ।

लामाले ३५८ मत प्राप्त गर्नु भएको छ
भने प्रत्यासी धर्मराज लामिछानेले १३९ र भवसागर श्रेष्ठले ६० मत प्राप्त गर्नु भएको छ । त्यस्तै
कोषाध्यक्षमा गोपिलाल विस्वकर्मा विजयी हुनु भएको छ । प्रत्यासी उत्सव इटेनिलाई झिनु मतले पराजित गर्दै
दाहाल कोषाध्यक्ष वन्नु भएको हो ।

विश्वकर्माले २८३ मत प्राप्त
गर्नु भएको थियो भने इटेनिले २८१ मत ल्याउनु भएको थियो ।सदस्यहरुको भने मतगणना भइरहेको छ। जम्मा ६२४
मतदाता रहेको मा ६१४ मत खसेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता