२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

‘युएसएआईडी’द्वारा बागमती प्रदेशका सात स्थानमा २३ (इभि) चार्जिङ स्टेशनहरू सञ्चालनमा

२०८१, १२ बैशाख बुधबार ०७:३८

वैशाख १२, काठमाडौँ । 'युएसएआईडी'ले बागमती प्रदेशका बिभिन्न सात स्थानमा २३ (इभि) चार्जिङ स्टेशनहरू सञ्चालनमा ल्याएको छ । USAID को ऊर्जा नेपाल कार्यक्रमले यसै महिना बिभिन्न स्थानमा चार्जिङ स्टेशनहरू औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो । 


अमेरिकी सरकारले USAID Nepal मार्फत नेपाल सरकारलाई सन् २०४५ सम्ममा नेट-जिरो (net zero) सम्बन्धी जलवायु लक्ष्य हासिल गर्न र जीवाश्म इन्धनमाथि नेपालको निर्भरता घटाउन सहयोग गर्ने USAID ले जनाएको छ ।

'युएसएआईडी'ले नेपाललाई आफ्ना जलवायु लक्ष्य र आर्थिक विकासका लक्ष्यहरू पूरा गर्न मद्दत गर्नको लागि नेपालमा EV लाई द्रुत रूपमा अपनाउनु महत्त्वपूर्ण रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता