कात्तिक ८, काठमाडौं । दक्षिण एसियामै नेपाल सबैभन्दा राम्रो कानुनी राज्य भएको देश बन्न सफल भएको छ । विश्वका ११३ देशको सूचीमा भने नेपाल ६३ औं स्थानमा छ ।

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ८, काठमाडौं । दक्षिण एसियामै नेपाल सबैभन्दा राम्रो कानुनी राज्य भएको देश बन्न सफल भएको छ । विश्वका ११३ देशको सूचीमा भने नेपाल ६३ औं स्थानमा छ ।

"/>
२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वको कानुनी राज्य सर्वेक्षण: नेपाल दक्षिण एसियामै सर्वोत्कृष्ट

२०७३, ८ कार्तिक सोमबार ०७:०६

कात्तिक ८, काठमाडौं । दक्षिण एसियामै नेपाल सबैभन्दा राम्रो कानुनी राज्य भएको देश बन्न सफल भएको छ । विश्वका ११३ देशको सूचीमा भने नेपाल ६३ औं स्थानमा छ ।

वर्ल्ड जस्टिस प्रोजेक्टले रुल अफ ल इन्डेक्स २०१६ सार्वजनिक गरेको रिपोर्ट बमोजिम दक्षिण एसियाली देशहरुमा नेपाल शीर्ष स्थानमा परेको छ । 

रिपोर्ट अनुसार भारत ६६ औं नम्बरमा परेको छ भने श्रीलंका ६८, बंगलादेश १०३ र पाकिस्तान १०६ औं स्थानमा परेको छ । विश्वभरमा सबैभन्दा राम्रो कानुनी राज्य भएको देशमा डेनमार्क बनेको छ भने नर्वे दोस्रो स्थानमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए