३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

विभिन्न पार्टि परीत्याग गरी दर्जनौंको सङख्यामा राप्रपा नेपालमा प्रवेश

२८ माघ २०७२, बिहीबार १४:०६

makawanpur newsजिवराज बख्रेल/माघ २८, मकवानपुर
मकवानपुरको ईपा पञ्चकन्या गाविसमा विभिन्न पार्टि परीत्याग गरी दर्जनौको सङख्यामा पार्टि
कार्यकर्ता राप्रपा नेपालमा प्रवेश गरेका छन् ।

ईपा पञ्चकन्या
गाविसका नेपाली काग्रेसका पुर्व गाविस अध्यक्ष मिठाराम खड्का सहित, अन्य विभिन्न पार्टि परीत्याग गरी
राप्रपा नेपालमा प्रवेश गरेका हुन ।पार्टि प्रवेश गर्नु हरुमा उपाध्यक्ष सानुकान्छा लुङवा, नेपाली
काग्रेस गाँउ इकाई समिती सचिव रुपेन्द्र खड्का, एकिकृत नेकपा माओवादिका सुन्दर कुँवर, सोमवहादुर जिम्वा
नेकपा एमाले लङक वहादुर गोले, नेकपा एमालेकै लाल वहादुर गोले, सम्भु विक, कपिल अधिारी, लगएक ११५ जना
राप्रपा नेपालमा प्रवेश गरेका छन् ।

नव प्रवेसी हरुलाई स्थानि
संघियमामिला तथा स्थानिय विकास सहायक मन्त्री विराज वहादुर विस्ट, सभासद गणेश थापा, केन्दिय सदस्य तथा
उपप्रधान मन्त्रि कमल थापाका राजनैतिक सल्लाहाकार राजाराम वर्ताैला, लगाएतले स्वागत गर्नु भएको थियो,
पार्टि प्रवेश पछि राप्रपा नव प्रवेसि हरुले राप्रपा नेपाल वाहेक अरु प्रार्टिले विकास निर्मालको लागी
कुनै कार्य नगरेको भन्दै अव गाँउ घर निर्माणको लागी राप्रपा एक मात्र विकल्प भएको प्रतिक्रिया दिएका थिए

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन