२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

स्वतन्त्र पत्रकार संघ केन्द्रिय टोली भक्तपुरमा 

२०८१, १५ बैशाख शनिबार ०७:५७

बैशाख १५, भक्तपुर । स्वतन्त्र पत्रकार संघ केन्द्रिय कार्यालय पोखराको टोली भक्तपुर पुगेको छ । केन्द्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाको नेतृत्वमा आएको टोलीले भक्तपुरका विभिन्न क्षेत्रहरुको अवलोकन भ्रमण गरेको हो । 

टोलीले भक्तपुरको दरवार स्क्वायर क्षेत्र, टौमढी क्षेत्रलगायतको अवालोकन भ्रमण गरेको थियो । टोलीलाई केन्द्रिय सल्लाहकार एवं भक्तपुरका संस्थापक अध्यक्ष डा इन्दुल केसीले स्वागत गरेका थिए । साथै त्यस अवसरमा भ्रमणमा आएको टोलीलाई भक्तपुरका ऐतिहासिक, साँंस्कृतिक विषयवस्तुबारे गाइड गरेका थिए ।

उनले भक्तपुरको पाँंचतल्ले मन्दिर किन बनाए ?लगायतका ऐतिहासिक विषयवस्तुबारे जानकारी गराएका थिए । साथमा केन्द्रिय पार्षद् कृष्ण किसी पनि उपस्थित थिए । टोलीमा झण्डै दुई दर्जन सहभागी थिए । टोलीले शनिबार नै ललितपुरको पनि भ्रमण गर्ने जनाइएको छ । यसअघि शुक्रबार टोली काठमाडौं पुगेको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो