२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासी र रुपन्देहीका शारीरिक शिक्षक शिक्षिकालाई ब्याडमिन्टन खेलको प्रशिक्षण

२०७३, ८ कार्तिक सोमबार १०:०५

रबिन्द्र यादव/ कार्तिक ८, नवलपरासी ।  नवलपरासी र रुपन्देही जिल्लाको १३ विद्यालयका शिक्षक र शिक्षिका लाई ब्याडमिन्टन खेलको विकासगर्ने उद्देश्यका साथ एक दिने ब्याडमिन्टन खेलको प्रशिक्षण गैडाकोट नगरपालिका को हर्खपुरमा सम्पन्न भएको छ । 

नेपाल ब्याडमिन्टन संघ नवलपरासीको आयोजनामा भएको प्रशिक्षण कार्यक्रमको अध्यक्षता नेपाल ब्याडमिन्टन संघ नवलपरासी का अध्यक्ष महेन्द्र श्रेष्ठ रहेका थिए भने प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति नवलपरासी का अध्यक्ष कुमार आले रहनु भएको थियो । 


प्रमुख अतिथि आले ले यस किसिमको प्रशिक्षणले विद्यालय स्तर बाट नै खेलाडी उत्पादन मा विद्यालयले सहयोग गर्न सक्ने बताउनुभएको छ र यस्ता प्रशिक्षण जिल्लाको हरेक विद्यालयका शारीरिक शिक्षक र शिक्षिका लाई दिनुपर्नेमा जोड दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह