बैशाख १६, काठमाडौँ । नेपालले सातौ विकेट गुमाएको छ । वेस्ट इन्डिजले दिएको १६१ रनको लक्ष्य पछाएको नेपालले सातौ विकेट गुमाएपछि दबाबमा देखिएको छ ।
ओबेद म्याककोयको बलमा नेपाली ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरी ३ बनाएर आउट भएका हुन् ।
यो समाचार तयार गरुन्जेल नेपालले १५.३ ओभरमा ७ विकेट गुमाएर १०८ रन बनाएको छ ।