2026-09-08 12:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

अन्तराष्ट्रिय गोल्डकपः घरेलु टोलि एफसी हेटौडाको विजयी सुरुवात

फागुन १, हेटौडा । मकवानपुरको हेटौडमा आजबाट सुरु
भएको अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगितामा घरेलु टोलि एफसी हेटौडाले विजयी सुरुवात गरेका
छ । आज प्रतियोगिताको उद्घाटन खेलमा भुटानको भुटान क्लियरिङ फुटबल क्लव लाई आयोजक टोली एफसी हेटौंडाले ०
४ गोल अन्तरले पराजित गरेको हो ।

हेटौडाको जितमा मेलको ३४ औ मिनेटमा अल्भीस अपेएले गोल गरेका थिए
,त्यस्तै खेलको ७० मिनेटमा योगेस गरुङ,तथा ७८ औ मिनेटमा एल्भीसलेनै ब्यक्तिगत दोश्रो गोल गरेका थिए , थप
गरीएको ४ मिनेट समयमा कण लिम्वुले थप एक गोल गर्दै टोलिलाइ जित दिलाएका हुन । प्रतियोगितामा भारतका
कञ्चनजंघा क्लव,साहार क्लव पोखरा, सरस्वती युवा क्लव, नेपाल आर्मी, नेपाल एपिएफ र मनाङ् मर्याङदी क्लवले
सहभागिता जनाएका छन् ।

प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार नगद पाउनेछ ।
उत्कृष्ट खेलाडी, गोलकर्ता, मिडफिल्डर, गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई नगदसहित पुरस्कृत गरिने
अध्यक्ष भेष खड्कीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल