वैशाख २०, काठमाडौँ । वेस्ट इन्डिज एविरुद्ध २ सय १० रनको लक्ष्य पछ्याइएको नेपालले चौथो विकेट गुमाएको छ ।
चौथो विकेटको रुपमा हायडेन वाल्सको बलमा नेपालका सन्दिप जोरा १९ रन बनाएरआउट भएका हुन्।