2026-06-27 06:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपालको पाँचौ विकेट पतन, ८२ रन बनाएर रोहित पौडेल आउट

वैशाख २०, काठमाडौँ । वेस्ट इन्डिज एविरुद्ध २ सय १० रनको लक्ष्य पछ्याइएको नेपालले पाँचौ विकेट गुमाएको छ ।  पाँचौ विकेटको रुपमा नेपालका कप्तान रोहित पौडेल वेस्ट इन्डिज ‘ए’ विरुद्ध दोस्रो शतकीय इनिङ्स खेल्न चुकेका छन्। त्रिवी क्रिकेट मैदानमा बिहीबार दुई सय १० रन लक्ष्य पछ्याइरहेको नेपालका कप्तान रोहित ८२ रनमा क्याच आउट भए।

रोहित हेडन वाल्सको ओभरमा फोडेबाट सहज क्याच आउट भए । उनले ४७ बलमा सात चौका र पाँच छक्का प्रहार गरेका थिए।


चौथो खेलमा नेपालले कमजोर सुरुवात गरे पनि रोहितको धर्यतापूर्वक इनिङ्सले संहालिएको थियो। ओपनर आसिफ सेख सुन्य रन, कुशल भुर्तेल एक रन, कुशल मल्ल चार रन तथा सन्दीप जोराले १९ रन बनाएका थिए।

क्रिजमा दीपेन्द्रसिंह ऐरीले १२ रन तथा गुल्सन झाले चार रन जोडेका छन्। रोहित र दीपेन्द्रसिंहबीच पाँचौँ विकेटका लागि ५० रनको साझेदारी भएको थियो।

नेपालले १४ ओभरको खेल समाप्तिसम्म पाँच विकेटको क्षतिमा एक सय २८ रन बनाएको छ । नेपाललाई जितका लागि ३६ बलमा ८२ रन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी