वैशाख २०, काठमाडौँ । वेस्ट इन्डिज ए विरुद्ध २ सय १० रनको लक्ष्य पछ्याइएको नेपालले छैटौं विकेट गुमाएको छ ।
छैटौं विकेटको रुपमा म्याथ्यु फर्डको बलमा नेपालका दीपेन्द्र सिंह ऐरी १९ रनमा जोनसन चाल्र्सबाट क्याच आउट भएका हुन्।