कात्तिक ८, काठमाडौं । नेपाली पाइलट वेद उप्रेतीले टर्किस एयरको विमान किन्ने कुरा सार्वजनिक भएसँगै यसको सत्यताको चासो आम नागरिकलाई हुनु स्वभाविक नै छ । यस बारे पाइलट उप्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ८, काठमाडौं । नेपाली पाइलट वेद उप्रेतीले टर्किस एयरको विमान किन्ने कुरा सार्वजनिक भएसँगै यसको सत्यताको चासो आम नागरिकलाई हुनु स्वभाविक नै छ । यस बारे पाइलट उप्र"/>
२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली पाइलट वेद उप्रेतीले टर्किस एयरको विमान किन्नुको रहश्य यस्तो

२०७३, ८ कार्तिक सोमबार १५:१९

कात्तिक ८, काठमाडौं । नेपाली पाइलट वेद उप्रेतीले टर्किस एयरको विमान किन्ने कुरा सार्वजनिक भएसँगै यसको सत्यताको चासो आम नागरिकलाई हुनु स्वभाविक नै छ । यस बारे पाइलट उप्रेती आफैले फेसबुक मार्फत उक्त जहाज आफुले किन्न लागेको स्पष्ट पारेका छन् । 

पाइलट उप्रेतीले उडानकै लागि उक्त बिमान किन्न भने लागेका हैनन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको बसेको उक्त बिमान म्युजियममा राख्ने उप्रेतीको योजना छ । यो विमान ०७१ फागुन १९ गते अवतरणका क्रममा धावनमार्गबाट चौरमा धस्सिएर दुर्घटनामा परेको थियो । मर्मत गरेर उडाउन नमिल्ने भएपछी यसलाई म्युजियममा राख्ने उप्रेतीले जानकारी दिएका छन् ।

जहाजको स्वामित्व लिएको टर्किस एयरलाइन्सको प्राविधिक कम्पनी टर्किस टेक्निकल र वेद उप्रेती ट्रस्टबीच जहाज खरिद बिक्रीसम्वन्धी सम्झौता भईसकेको छ तर उप्रेतीले कति मूल्यमा उक्त जहाज किन्दैछन् भन्ने कुरा भने सार्वजनिक गरिएको छैन ।

डडेल्धुरा घर भएका पाइलट उप्रेतीले इन्डोनेसियाको लायन एयरको विमान उडाउँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित