2026-06-28 11:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

साहाराले पनि गर्याे सेमिफाइनलमा स्थान सुरक्षित

जिवराज बख्रेल/ फागुन ४, मकवानपुर । साहार क्लव
हेटौडमा जारी स’मन भोम्जन अन्तराष्ट्रिय आमन्त्रण हेटौडा गोल्डकप फ’टवल प्रतियोगिताको सेमिफाइनलमा
प्रवेश गरेको छ । आजको खेलमा एपिएफ लाई २–० ले पछि पार्दै आर्मीले अन्तीम चारमा स्थान बनाएको हो ।.आजको
खेलमा साहाराको तर्फबाट खेलको २५ औ मिनेटमा जर्सी नंबर ११का शिव सुवेदीले गोल गर्दै टोलीलाई ,१–० को
अग्रता दिलाए ।

पहिलो हाफमा एपिएफलाई निकै दबाबमा राखेको साहाराको लागि दोश्रो गोल उपहार मार्फत
प्राप्त ग¥यो । खेलको ३६ औ मिनेटमा साहाराका जर्सी नं ९ का निशान लिम्बुले गरेको क्रस एपिएफका मिलन
राईले रोक्न खोज्दा त्यो आत्मघाति गोल बन्न पुगेपछि साहारा २–० को अग्रतामा पुग्यो । पहिलो हाफमा
साहाराका जर्सी नं २४ का युगन एलोआगेको उत्कृष्ट प्रहार एपीएफका गोल रक्षकले बचाउ गरेका थिए सुरुमा
एपिएफलाई निकै दबाबमा राखेको साहाराको लागि दोश्रो गोल उपहार मार्फत प्राप्त ग¥यो ।

खेलको ३६ औ
मिनेटमा साहाराका जर्सी नं ९ का निशान लिम्बुले गरेको क्रस एपिएफका मिलन राईले रोक्न खोज्दा त्यो
आत्मघाति गोल बन्न पुगेपछि साहारा २–० को अग्रतामा पुग्यो । पहिलो हाफमा साहाराका जर्सी नं २४ का युगन
एलोआगेको उत्कृष्ट प्रहार एपीएफका गोल रक्षकले बचाउ गरेका थिए । .प्रतियोगिता अन्तर्गत भोलि नेपाल
अािर्म र घरेलु टोलि रीगल हेटौडा विच खेल हुने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी