कार्तिक ९ पर्वत । नेपाल राष्ट्रिय बुद्धिजिवी संगठनका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश नं ४ का इ्रन्चार्ज निलकण्ठ तिवारीले बौद्धिक बर्ग पार्टीको लागि अपिहार्य रहेको बताएका छन् । सोमबार कुश्मा बजारमा भएको बुद्धिजिवी संगठन पर्वतको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक ९ पर्वत । नेपाल राष्ट्रिय बुद्धिजिवी संगठनका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश नं ४ का इ्रन्चार्ज निलकण्ठ तिवारीले बौद्धिक बर्ग पार्टीको लागि अपिहार्य रहेको बताएका छन् । सोमबार कुश्मा बजारमा भएको बुद्धिजिवी संगठन पर्वतको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
2026-07-07 01:26 AM
पर्बत - PBT

बौद्धिक वर्ग पार्टीको लागि आवश्यक छ – तिवारी

2016-10-25

कार्तिक ९ पर्वत । नेपाल राष्ट्रिय बुद्धिजिवी संगठनका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश नं ४ का इ्रन्चार्ज निलकण्ठ तिवारीले बौद्धिक बर्ग पार्टीको लागि अपिहार्य रहेको बताएका छन् । सोमबार कुश्मा बजारमा भएको बुद्धिजिवी संगठन पर्वतको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
माओवादीले गरेको दशबर्षे जनयुद्ध र आन्दोलनबाटनै अहिलेको लोकतन्त्रको उपलब्धी भएको बताउँदै पार्टीलाई सहिमार्गमा लैजानको लागि बौद्धिक बर्गले बेलाबेलामा घचघचाउन पर्ने    बताए ।
    राजनीतिक दलहरुले गलत काम गर्न लागेको थाहा पाएमा बौद्धिक बर्गले सहि मार्गमा लैजानको निम्ति सरसल्लाह र शैद्धान्तिक ज्ञान दिनुपर्नेमा उनको जोड थियो ।
    पार्टीभित्र विचलन भएमा वा पार्टीले उचित निर्णय लिन नसकेमा बौद्धिक बर्गले रचनात्मक भूमिका निर्वाह गर्दै पार्टीलाई अगाडि बढाउनुपर्ने बताए । त्यस्तै कार्यक्रममा प्रदेश नं ४का संयोजक शम्भु बहादुर अधिकारीले देश विकासको लागि बौद्धिक बर्गको आवश्यकता रहेको औलाए । देशका बौद्धिक बर्गहरुले सही रुपमा आफ्नो अनुभव आदान प्रदान गर्न नसकेका कारण बेलाबेलामा देशमा राजनीतिक उतारचढाब हुने गरेको बताउँदै पार्टीलाई सहि मार्गमा लैजानको लागि बुद्धिजिविहरु लाग्नुपर्ने उनले बताए । भेलाले जिल्लामा गठित २५ सदस्यय जिल्ला समितिलाई जिल्ला अधिबेशन आयोजक समितिका रुपमामा तयार लैजाने निर्णय गरेको छ । जगदीश शर्माको संयोजकत्वमा ९ सदस्यीय जिल्ला अधिबेशन सचिवालय गठन गरेको छ । जसमा  रमेश शर्मा लम्साल, खिमानन्द काफ्ले, जमुना आचार्य, बशन्त तिमिल्सिना, मोति रेग्मी, इन्द्र तिमिल्सिना, रन्जित कुमार सुनार, लक्ष्मण शर्मा रहेका छन् ।
    बुद्धिजिवी संगठन पर्वतका अध्यक्ष जगदीश शर्माको अध्यक्षमा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन सचिव रमेश शर्मा लम्सालले गरेका थिए भने कार्यक्रमको स्वाग रंजित सुनारले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने